January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबलको पुरुष तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिसले आर्मीलाई ३-२ को सेटमा पराजित गर्यो । पहिलो सेट २५-१४ ले जितेको पुलिसले दोस्रो सेट २२-२५ ले […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्याण्ड्सले थाइल्याण्डलाई त्रिकोणात्मक सिरिजको दोस्रो खेल जित्न मध्यम लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको हो । कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्याण्ड्सले जारी महिला त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा थाइल्याण्डविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेदरल्याण्ड्सकी कप्तानले टस जितेर ब्याटिङ रोजेकी हुन् । सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ । नेदरल्याण्ड्सले बिहीवार भएको पहिलो खेलमा आयोजक नेपाललाई पराजित […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लब अपराजित रहँदै टाइगर कप भलिबलको महिला तर्फको फाइनलमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा आयोजक टाइगर ग्रुपको टिमलाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफले आयोजक टोलीलाई ३-१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएको छ। प्रहरीले प्रवेशमा रोक लगाएको एनओसीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले बताए । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि प्रहरी बृत सातदोबाटो खटिएको प्रहरीबाट जानकारी प्राप्त भएको पनि श्रेष्ठले बताए । एनओसीले आज २ बजेका लागि राष्ट्रिय खेलकुद संघको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दैछन्। खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ। सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ । नेदरल्याण्ड्सले बिहीवार भएको पहिलो खेलमा आयोजक नेपाललाई पराजित गरेको थियो । […]
January 31, 2025
एजेन्सी – युरोपा लिगको अन्तिम १६ मा यस अघि नै पुगिसकेको म्यानचेस्टर युनाइटेडले बिहीवार रोमानियका एफसिसिबीलाई २-० ले पराजित गरेको छ । डिएगो डालोट ६० औं र कोबी मइनुले ६८ औं मिनेट गोल गरेपछि बुडापेस्टमा भएको थियो। प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष ८मा रहेर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ। डानी स्कारलेट, […]
January 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आठौं चरणको समाप्तिमा बिहीवार एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन्। २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रौतहट रुपेशले सिएम नवीन तण्डुकारलाई पराजित र पुरुषोत्तम सिलवाल सँग बराबरी खेल खेलेका थिए। रुपेशले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत […]