January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाहुना टोली इङ्ग्ल्याण्डविरुद्ध भारतले चौथो टि ट्वान्टी आईमा बलियो योगफल तयार गरेको छ । भारतको पुनेमा जारी खेलमा भारतले इङग्ल्याण्डलाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको बलियो योगफल […]
January 31, 2025
एजेन्सी – घरेलु भूमि र युएईमा आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि साविक विजेता पाकिस्तानी टोलीको घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रवार मोहम्मद रिजवानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । १९ फेब्रुअरी देखि ९ मार्च सम्म आयोजना हुने आइसिसी च्याम्पियन्स ट्रफीको लागि पिसिबीले ११ फेब्रुअरी सम्म टोलीमा कुनै पनि परिवर्तन […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- जनकपुर नाइट्स अपराजित रहँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) च्याम्पियन बनेको छ। नाटकीय फाइनल खेलमा शुक्रवार काठमाडौं माभरिक्सलाई ४५-४१ ले हराउँदै जनकपुर पहिलो संस्करणको विजेता बनेको हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा पहिलो हाफमा पूर्णरूपमा जनकपुर नाइट्सले दबाब बनायो। सुरूवात देखि नै खेलमा अग्रता बनायि। ४-२ को […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – क्रिकेट एक्सिलेन्स सेन्टर (सिएसी) र न्यु भिजन क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । मुलपानी क्रिकेट मैदानमा शुक्रवार सिएसीले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ र न्यु भिजनले नेक्सस क्रिकेट एकेडेमीलाई पराजित गर्यो । पहिलो खेलमा सिएसीले हिमालयनविरुद्ध ७६ रनको सहज जित निकाल्यो । १ सय ८३ रनको […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । माघ १९ देखि २३ गते सम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सातदोबाटोस्थित आफ्नो कार्यकाल भवनमा प्रहरी तैनाथ गरेर सरकारी हस्तक्षेप गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी )ले आरोप लगाएको छ। एनओसीले शुक्रवार विज्ञप्ति जारी गर्दै सरकारी हस्तक्षेपका कारण आजका लागि तय भएको राष्ट्रिय खेलकुद संघहरुसँग छलफल हुन नसकेको जनाएको छ। ‘ पाकिस्तानमा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) बारे वैठकमा छलफल हुने […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – गण्डकी प्रदेश भारतको सुनिल भलिबल क्लबलाई हराउँदै टाइगर कप भलिबलमा पुरुष तर्फको दोस्रो क्वालिफायरमा पुगेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रवार भएको खेलमा भारतीय क्लबलाई पराजित गर्दै गण्डकी दोस्रो क्वालिफायरमा पुगेको हो । गण्डकी प्रदेशले भारतीय क्लबलाई ३-१ को सेटमा पराजित गर्यो । पहिलो सेट ३१-३३ ले गुमाएको गण्डकीले त्यसपछि […]
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा शुक्रवार नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको छ । १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डको जितमा नान्नापत खोन्चरोएन्कले नट आउट रहँदै सर्वाधिक ५६ रन जोडिन् । उनले ५० बलमा ५ चौका प्रहार गरिन् । अफिसारा सुवान्चोनरथी २४ […]