October 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सेली लिगमा सिजनको पहिलो जित हासिल गरेको छ। सिजनको आफ्नो पाँचौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा शनिवार ग्वेंगाम्पले स्ट्रासबर्गलाई ३-२ ले हराएको छ। साम्बाको गोलबाट ५८ औं मिनेटमा ग्वेंगाम्पलेले खेलमा अग्रता लिएको थियो। ६३ औं मिनेटमा लोरेना अजारोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा […]
October 19, 2024
एजेन्सी – टोटनहम ह्ट्सपरले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिबार वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । आठौं खेलमा चौथो जित निकाल्नेक्रममा टोटनहमले वेस्टह्याममाथि ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा टोटनहमको जितमा डेजान कुलुसेभस्की, यभिस बिसौमा र सन ह्युन मिनले गोल गरे । टोटनहमले १ गोल आत्मघाती स्वरुप प्राप्त गर्यो । वेस्ट ह्यामका लागि मोहम्मद […]
October 19, 2024
एजेन्सी – सरफराज खानको शतकका बाबजुद घरेलु टोली भारतले पाहुना टोली न्युजिल्यान्डलाई सामान्य लक्ष्य दिएको छ । भारतले पहिलो टेस्ट जितका लागि पाहुना टोलीलाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको हो । घरेलु टोली पहिलो ईनिङमा ३ सय ५६ रनले पछि परेको थियो । दोस्रो इनिङमा घरेलु टोलीले ४ सय ६२ रन मात्र जोड्न […]
October 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- साहारा क्लब अस्ट्रेलियाको सिद्धार्थ पौडेलको अध्यक्ष चुनिएका छन् । क्लबको हालै बसेको विशेष साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पौडेलसहित कार्यसमितिलाः निर्विरोध निर्वाचित गरेको बताइएको छ। क्लबका तत्कालिन अध्यक्ष राजमान थकालीको निधन भएपछि सहारा क्लब अस्ट्रेलियाले साधारण सभा बोलाएको थियो । क्लबको उपाध्यक्ष द्वयमा सन्तोष पाण्डे र पुस्कल थकाली, सचिवमा जेसिका तामाङ, कोषाध्यक्षमा […]
October 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल अमेरिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ घरेलु टोलीविरुद्ध मैदान उत्रदै छ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा हुने दोस्रो खेल नेपाली समय अनुसार आइतवार बिहान ५ः४५ बजे सुरु हुनेछ । जितको लयलाई निरन्तरता दिदै सिरिज एक खेल अगावै जित्ने लक्ष्यमा नेपाल रहनेछ । […]
October 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्कटल्यान्डका विष्फोटक ब्याटर जर्ज मुन्सेले अमेरिकामा हुने त्रिदेशीय ओडिआई सिरिज गुमाउने भएका छन् । स्कटल्यान्ड क्रिकेट बोर्डले शुक्रवार मुन्सेले सिरिज गुमाउने जानकारी गराएको हो । अमेरिकामा नेपाल, घरेलु टोली र स्कटल्यान्डबीच विश्व कप लिग टु अन्तर्गतको त्रिदेशीय ओडिआई सिरिज हुँदैछ । ओडिआई सिरिज कार्तिक ९ देखि १९ गतेसम्म खेलिनेछ । मुन्सेले ५९ […]
October 19, 2024
एजेन्सी – अल नासर साउदी प्रो लिगमा अल शबाबलाई पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा शुक्रवार नासरले शबाबलाई २-१ हरायो । अल शबाबको घरेलु मैदानमा भएको खेलमा नासरको लागि अर्को गोल एमेरिक लापोर्टे गरेका हुन् । लापोर्टेले ६९ औं मिनेटमा गोल गरे । खेल अन्त्यतिर रोमान्चक रह्यो। अन्तिम मिनेटमा नासरका अली अल हसनले […]
October 18, 2024
एजेन्सी – वेस्ट इन्डिजलाई सेमिफाइनलमा पराजित गर्दै न्युजिल्यान्ड युएईमा जारी टि ट्वान्टी महिला विश्व कपको फाइनल प्रवेश गरेको छ । तेस्रो पटक फाइनलमा पुग्नका लागि न्युजिल्यान्डले शुक्रवार दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ रनले हरायो। यसअघि, न्युजिल्यान्डले सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनलमा पुगेको थियो । सारजहामा १ सय २९ रनको लक्ष्य […]
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँच पटकको उपविजेता रहिसकेको नेपालका लागि साफ च्याम्पियनसिपको यस पटकको सुरुवात सुखद हुन सकेन। साफ इतिहासमा नै नेपालले पहिलो पटक बराबरी नतिजाको सामना गर्नुपर्यो। पहिलो पटक भुटानले नेपाललाई बराबरीमा रोक्यो। बराबरीको पीडासँगै नेपालका दुई महत्वपूर्ण खेलाडी हिरा कुमारी भुजेल र दीपा शाही चोटग्रस्त हुन पुगे। उनीहरूले साफको बाँकी खेल गुमाउने संभावना उच्च […]
October 18, 2024
एजेन्सी – रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोली न्युजिल्यान्डले भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा फराकिलो अग्रता कायम गरेको छ । ३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ५६ रनको अग्रता लिएको हो । वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन बिहीवार मात्र टस सम्भव भएको थियो […]