default_image

ताजा समाचारहरु

October 20, 2024

साविक विजेता बंगालादेशको सामना गर्दै पाकिस्तान

काठमाडौं ( हाम्रो खेलकुद)- काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको समूह एमा आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुनेछ। पहिलो खेल भारतसँग ५-२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ। त्यसैले […]

October 20, 2024

कुशल प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको दोस्रो टि ट्वान्टी खेलमा आइतवार नेपालका कुशल भुर्तेल प्लेयर अफ द म्याच भएका छन् । अमेरिकालाई सुपर ओभरमा पराजित गराउन कुशलको भुमिका महत्वपूर्ण रहेको थियो । कुशलले ब्याटिङ तर्फ ५४ बलमा ७ चौका र ६ छक्काको सहयोगमा नट आउट ९२ रन बनाएका थिए । फिल्डिङ तर्फ कुशलले २ महत्वपूर्ण क्याच समेत […]

October 20, 2024

अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपाललाई सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा जारी टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि जितेको छ । आइतवार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २-० ले जितेको हो । नेपालले २ राष्ट्र […]

October 20, 2024

दीपेन्द्रले तोडे शतकीय साझेदारी

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकामा जारी रहेको नेपाल र घरेलु टोलीबीचको टि ट्वान्टी सिरिजमा नेपाली बलर दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी तोडेका छन् । आन्द्रेस गौस र साई तेजा मुककामल्लाबीचको शतकीय साझेदारी तोडेका हुन् । अमेरिकाले दोस्रो विकेटका रुपमा मुककामल्लालाई दीपेन्द्रले आउट गराए । उनीहरुबीचमा दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी भएको थियो । […]

October 20, 2024

ओमानी कप्तान विराटनगरबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यासले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले ओमानी कप्तान आफ्नो टोलीमा आबद्ध भएको सामाजिक संजाल मार्फत जनाएको छ । इल्यास विराटनगरमा अनुबन्ध भएका पहिलो विदेशी खेलाडी हुन् । एपिएलका लागि अनुबन्ध हुने भने इल्यास दोस्रा विदेशी खेलाडी हुन् […]

October 20, 2024

कुशलको अर्धशतकमा अमेरिकालाई चुनौतीपुर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अर्धशतकमा नेपालले दोस्रो टि ट्वान्टीमा अमेरिकालाई चुनौतीपुर्ण लक्ष्य दिएको छ । अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई १ सय ७१ रनको लक्ष्य दिएको हो । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय […]

October 20, 2024

नेपालका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको दोस्रो टि ट्वान्टी सिरिजमा नेपालका दुवै ओपनर आउट भएका छन् । ३ खेलको टि ट्वान्टी सिरिज को दोस्रो खेलमा नेपालले आफ्ना दुवै ओपनर आसिफ शेख र अनिलकुमार शाहलाई गुमाएको हो । पहिलो विकेटका रुपमा नेपालले आसिफ शेखलाई गुमाएको थियो र शेख ४ बलमा १ रन बनाउदै सौरभ नेत्राभाल्करको बलमा एलबिडब्लु आउट […]

October 20, 2024

युनाइटेडको तेस्रो जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग( इपिएल) मा म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो जित हासिल गरेको छ । आठौं खेलमा तेस्रो जित हात पार्ने क्रममा युनाइटेडले शनिवार ब्रेन्टफर्डलाई २-१ ले हरायो । शनिवार घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्द्रो गार्नाचो र रास्मस होएलन्डले गोल गरे । भ्रमणकारी टोलीका लागि इथन पिनोकले गोल गरे । खेलमा […]

October 20, 2024

नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको दोस्रो टि ट्वान्टी आईमा टस जितेर ब्याटिङ रोजेको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो टि ट्वान्टी आई ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै […]

October 20, 2024

रियल र बार्सा समान अंकमा

एजेन्सी – रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । रियलले आइतवार बिहान सेल्टा डि भिगोलाई हराउँदै शीर्ष स्थानको बार्सीलोनासँग समान २४ बनाएको हो । दशौं खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले सेल्टा डि भिगोलाई २-१ ले पराजित गर्यो । सेल्टा डि भिगोको घरेलु मैदानमा रियलको जितमा केलियन […]

Success

Thank you for your time.