October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका ओपनर आसिफ शेखले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी आईमा अर्धशतक पूरा गरेका छन् । ३ खेलको टि ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ओपनर आसिफले अर्धशतक पूरा गरेका हुन् । करियरको छैटौं अर्धशतक शेखले ३८ बलमा पूरा गरेका थिए । यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गर्न नेपालले १ सय ५७ रनको मध्यम लक्ष्य पाएको छ । अमेरिकाको ग्राण्ड प्रेरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गर्यो साइतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा राम्रो बलिङ सुरुवात गरेको छ । एक खेल अगावै टि ट्वान्टी सिरिज जितेको नेपालले पावर प्लेको समाप्ताीमा २ विकेट लिएर ३८ रन खर्चिएको छ । अमेरिकाका कप्तान मोनांक पटेल सोमपाल कामीको बलमा एलबिडब्लु धरापमा पर्दा आन्द्रेस गौस रिजन ढकालको बलमा आउट भए । अमेरिकाका लागि आरोन […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कुशल मल्ल र ललित राजवंशी टिममा फर्किदा अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टीमा टस हारेर नेपालले बलिङको निम्ता पाएको छ । डालसको ग्राण्ड प्रेरीमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो । नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आइतवार अमेरिकाविरुद्ध खेलेका करण केसी तथा सागर ढकाल […]
October 20, 2024
एजेन्सी – न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो । तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो । न्युजिल्यान्ड सन् २००९ […]
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद )- फुटबलर्स मिसन टुगेदरदको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा आइतवार महावीर क्लब,फ्रिडम फाईटर र हाम्रो धरान भेट्रान विजयी भएका छन्। थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको खेलमा महावीरले विजय युथ क्लबलाई ४-० ले पराजित गरेको छ । महावीरका किशोर नेपाली, टिका वहादुर उप्रेती, विक्रम कार्की र भरत गुरुङले गोल गरेका […]
October 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टेष्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले हुसैन अनुबन्ध भएको बताएका छन् । ‘आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भने, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास […]
October 20, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आफ्नो अपराजित यात्रा जारी राखेको छ । इपिएलको सहभागी २० टोलीमा सिटी मात्रै यस सिजनको अपराजित टोली हो । आठौं खेलमा अपराजित यात्रा जारी राख्ने क्रममा सिटीले आइतवार वल्भ्सलाई २-१ ले पराजित गरेको हो । वल्भ्सको मैदानमा भएको खेलमा सिटीलाई जितमा जोस्को ग्वार्डिओल र जोन […]
October 20, 2024
हिमाल खरेल,बिर्तामोड झापा-११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा भोजपुर जिल्ला फुटबल संघलाई आइतवार ३-० ले पराजित गर्दै झापा-११ अन्तिम चारमा पुगेको हो । बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल खेलको दोस्रो मिनेटमै निरज कार्कीको गोलबाट अग्रता लिएको थियो […]
October 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तेस्रो तथा अन्तिम टि ट्वान्टी आईमा नेपाल घरेलु टोली अमेरिकासँग सोमवार बिहान खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरीमा अन्तिम टि ट्वान्टी आईमा घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार सोमवार बिहान ५ः४५ बजे सुरु हुनेछ । अन्तिम टि ट्वान्टी आईमा अमेरिकालाई पराजित गरि नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने […]