October 26, 2024
एजेन्सी – भारतले १२ वर्ष पछि घरेलु भूमिमा भएको टेस्ट सिरिज गुमाएको छ । न्युजिल्याण्डसँगको दोस्रो टेस्टमा शनिवार तेस्रो दिनमा नै पराजित भएसँगै भारतले ३ टेस्टको सिरिज एक खेल अगावै गुमाएको हो । न्युजिल्याण्डले दोस्रो टेस्ट १ सय १३ रनको जितेको हो। ३ सय ५९ रनको लक्ष्य पछ्याएको भारत २ सय ४५ रन बनाउँदै […]
October 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर विपिन महतोको ७ विकेटका बाबजुद कोशी प्रदेश नरेश स्मृती यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसँग २२ रनले पराजित भएको छ । शनिवारबाट विराटनगरमा सुरु प्रतियोगिता पहिलो खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको कोशीले ४३ ओभरमा १ सय ६३ रन अल आउट भयो । कोशीका सोनु अन्सारीले […]
October 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् । निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं […]
October 26, 2024
एजेन्सी – तेस्रो तथा निर्णायक टेस्टमा इङ्ग्ल्यान्डलाई हराउँदै घरेलु टोली पाकिस्तानले टेस्ट सिरिज जितेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा शनिवार सकिएको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेको हो । त्योसँगै ३ टेस्टको सिरिज पाकिस्तानले २-१ ले जितेको छ । तेस्रो दिन नै सकिएको टेस्टमा ३६ रनको लक्ष्य पाकिस्तानले मात्र १ विकेट गुमाएर पूरा गर्यो । […]
October 26, 2024
हिमाल खरेल,बिर्तामोड भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुनमा आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतमा हो । फागुन ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता आयोजना हुने तय भएको हो । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । २०७९ […]
October 26, 2024
एजेन्सी – मोहम्मद वासिमले युएईको ओडिआई टोलीको कप्तानबाट राजीनामा दिएका छन् । शुक्रवार वासिमले कप्तानीबाट राजिनामा घोषणा गरेका हुन् । विकेटकिपर ब्याट्सम्यान राहुल चोपडालाई नयाँ कप्तानको रुपमा नियुक्त गरिएको छ । चोपडाले नोभेम्बरको सुरुमा ओमानमा हुने आइसिसी क्रिकेट विश्व कप लिग २ को अर्को चरणको खेलमा युएईको कप्तानी गर्नेछन्। ‘एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटिङमा ध्यान केन्द्रित […]
October 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ। कतारको दोहामा शुक्रवार भएको खेलमा नेपाललाई आयोजक कतारसँग ५-० ले पराजित भएको छ । यसअघि बुधवार नेपालले जापानसँगको खेल ९-२ ले गुमाएको थियो। कतारका कप्तान जायद फैसलले नेपालविरुद्ध ह्याट्रिक गरेका थिए। २१ औं मिनेटमा याजन मोहमेदको […]
October 25, 2024
एजेन्सी – ओमानमा जारी एसिसी मेन्स इमर्जिङ कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए माथि जित हात पारेको छ । ओमानको मस्कटमा भएको इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा भारत ए ले अफगानिस्तान ए सँग २० रनले पराजित भयो । अफगानिस्तान ए ले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको भारत ए […]
October 25, 2024
एजेन्सी – स्पिनरहरु चम्किएको भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन १४ विकेट पतन भएको छ । भारतले पहिलो इनिङको ब्याटिङमा ९ तथा न्युजिल्याण्डले दोस्रो इनिङको ५ विकेट गरेर दिनमा १४ विकेट पतन भएको हो । १४ मध्ये १३ विकेट स्पिनरको नाममा रह्यो । न्युजिल्याण्डका स्पिनर मिचेल स्यान्टेनर एक्लै ७ विकेट लिदा भारत पहिलो इनिङमा […]
October 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नामिबिया क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाडौं गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । काठमाडौंले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ । काठमाडौंले पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका विस्फोटक ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । २९ वर्षिय एरास्मसले हालसम्म […]