October 27, 2024
डालस, अमेरिका (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ २०२४/२६ अन्तर्गत आइतबारदेखि नेपालको तेस्रो सिरिज अमेरिकामा सुरु हुँदैछ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा हुने त्रिकोणात्मक सिरिजमा नेपाल विगतका ८ खेलको प्रदर्शन भुलेर दमदार प्रदर्शन गर्न चाहन्छ । नेपालले गत फेब्रुअरीमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेलेको थियो । चार मध्य तीन खेलमा पराजित भएको […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमवार भएको खेलमा लुम्बिनी प्रदेशले ७५ रनको जित हात पार्यो । लुम्बिनीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कोशीले २४.२ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाउन सक्यो । कोशीका लागि सोनु […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५ गोल गरेको छ । बंगलादेश पहिलो हाफमा ५-१ को अग्रता लिन सफल भयो । बंगलादेशका लागि कप्तान सविना खातुन र तोहुरा खातुनले २-२ तथा ऋतु पोर्ना चक्माले १ गोल गरे । भुटानले डेकी ल्हाजोमले १ गोल फर्काइन् । खेलको […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिन बलर अपराजित पौडेलको ५ विकेट सहयोगमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमवार प्रतियोगिताको आफ्नो पहिलो खेलमा गण्डकीले मधेश प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्यो । मधेशले दिएको ८३ रनको सामान्य लक्ष्य गण्डकीले १८.२ ओभरमा १ विकेट गुमाएर पूरा […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल, सर्वाधिक सफल भारत र साविक विजेता बंगालादेशलाई महिला साफ च्याम्पियनसिप मुख्य दाबेदारका रुपमा हेरिएको छ। नेपाललाई समूह चरणमा गोलरहित बराबरीमा रोक्दै भुटानले पनि बिस्तारै आफ्नो उपस्थितिलाई औपचारिकता भन्दा पनि चुनौती दिन सक्षम टोलीका रुपमा आफ्नो प्रस्तुत गरेको छ। नेपालसँग बराबरी खेलेपछि उत्साहित भुटानले त्यसपछिको खेलमा श्रीलंकालाई ४-१ र माल्दिभ्सलाई […]
October 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टू अन्तर्गतको त्रिदेशीय ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल आइतवार हुदैछ । खेल आइतवार नेपाली समयअनुसार बेलुका ९ः१५ मा टेक्सासस्थित ग्राण्ड प्रेरीमा हुदैछ । सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाका अलावा स्कटल्याण्डको पनि सहभागीता रहेको छ । नेपालले २०२७ सम्म चल्ने विश्व कप लिग टूमा ९ वटा त्रिकोणात्मक सिरिज […]
October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्। जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए। सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक […]
October 27, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्ला बर्नमाउथसँग बराबरीमा रोकिएको छ । शनिवार घरेलु मैदानमा भएको खेलमा भिल्ला र बर्नमाउथले १-१ गोलको बराबरी खेले । घरेलु टोलीका लागि रोस बार्कले र पाहुना टोलीका लागि एभानिल्सनले गोल गरे । खेलको ७६औं मिनेटमा भिल्लाका लागि बार्कलेले गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयमा एभानिल्सनले गोल गर्दै […]
October 27, 2024
एजेन्सी – ला लिगा एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा थप मजबुत बनेको छ। पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले वान भर्सेस वानमा गोलको खाता खोलेका थिए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को […]