December 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने २० औं एसियाली खेलकुद (मिसन २०२६) को तयारीमा रहेका खेलाडीका लागि राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा एन्टी डोपिङ र खेल पोषण कक्षाको आयोजना भएको छ। दुई दिने कक्षाको समापनमा आइतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरे। […]
December 29, 2024
एजेन्सी – तीव्रगतिका बलर कागिसो रवडाको विस्फोटक ब्याटिङमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनलमा पुगेको छ । घरेलु मैदान सुपरस्पोर्टस पार्कमा पाकिस्तानलाई आइतवार २ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका डब्लुटिसीको फाइनलमा प्रवेश गरेको छ । जितका लागि १ सय ४८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर पूरा गर्यो […]
December 29, 2024
एजेन्सी – भारतसँगको चौथो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलियाले फराकिलो लिएको छ । मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा अस्ट्रेलियाले भारतविरुद्ध दोस्रो इनिङमा ३ सय ३३ रनको अग्रता बनाएको छ । चौथो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ९ विकेट गुमाएर २ सय २८ रन जोडेको छ । अस्ट्रेलियाका लागि दोस्रो इनिङमा मार्नस लाबुस्छेन ७० रनमा आउट हुँदा […]
December 29, 2024
दिपक बोहोरा, पाँचथर फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका सोमवार ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल बिच हुँदैछ। दुवै टोलीले प्रशिक्षकले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। फाइनलको अघिल्लो दिन आइतवार प्रि म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका हुन् । २०७९ सालमा भएको ए डिभिजन […]
December 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेशका महत्वपूर्ण खेलाडी अनिल शाहले जय ट्रफी मेन्स एलिट कप गुमाउने भएका छन् । अनिल नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते भएका थिए । उनको बायाँ हातको औँलामा चोट लागेको थियो। चोट पूर्ण रुपमा ठिक नभएकाले उनले एलिट कप खेल्ने छैनन् । चोटका कारण अनिलले एनपिएलको प्लेअफ तथा फाइनल खेल गुमाएका […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार अन्तिम खेलपछि ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका छन्। स्वीस लिग तालिकाले सातौं चरणमा […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतीय खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो । शनिवार भएको सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । […]
December 28, 2024
पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक […]
December 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिन शनिवार ७ खेल भएका छन् । आज नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा समुह ए अन्तर्गत नवज्योति युथ परिवारले दोस्रो जित […]
December 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै शनिवार भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ पुनः अध्यक्षमा चुनिएका छन् । अनलाइन निर्वाचनमा खसेको सबै २० भोट मध्ये श्रेष्ठले प्राप्त गरेको उपाध्यक्ष चतुरानन्द राज वैद्य ले जानकारी दिए। एनओसीमा २७ संघका प्रतिनिधि मताधिकार प्राप्त छन् । अध्यक्षका उम्मेदवार तेज गुरुङले जीवनराम श्रेष्ठको […]
WATCH Live Broadcast of 7th Women's and 8th Men's National Beach Volleyball Championship from Sukute, Sindhupalchowk.