October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्याब्रिन श्रेष्ठको अलराउन्ड प्रदर्शनमा गण्डकी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा गण्डकीले बुधवार भएको खेलमा कोशी प्रदेशमाथि १ सय १४ रनको फराकिलो जित हात पार्यो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सन्तोष यादवको सानदार बलिङको सहयोगमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । तेस्रो खेलमा लगातार जित हात पारेको लुम्बिनीले बुधवार भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको हो । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा कर्णाली ४ विकेटले पराजित भयो […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई मासिक पारिश्रमिक दिने भएको छ। न्यु डायमण्डले दीपावली र छठको शुभकामना दिन बुधवार पुरानो नैकापस्थित आफ्नै एकेडेमीमा आयोजना गरेको कार्यक्रममा खेलाडीलाई पारिश्रमिक दिने घोषणा गरिएको हो । मासिक पारिश्रमिक मुख्य प्रशिक्षक कुमार राई ३० हजार, सहायक प्रशिक्षक ललिता नाथले २० हजार […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएपछि काठमाडौं महानगरले काठमाडौंका ३ ठाउँमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ । एन्फाले बिहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सुचना निकालेसँगै बिहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा टिकट किन्न […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – न्युजिल्याण्डका तीव्रगतिका बलर स्कट कुगेलेइन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले तेस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । ३२ वर्षिय स्कटले […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) का लागि हङकङका क्रिकेटर बाबर हायातलाई अनुबन्ध गरेको छ । कर्णालीले दोस्रो विदेशी खेलाडीको रुपमा बाबरलाई टोलीमा अनुबन्ध गरेको याक्सले बुधवार सामाजिक संजाल मार्फत जनाएको छ । पहिलो विदेशी खेलाडीका रुपमा याक्सले पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई टोलीमा अनुबन्ध गरेको थियो । ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली दक्षिण एसियाको बलियो टोली मध्येको एक हो। तर अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्न सकेको छैन। त्यसअर्थ नेपाली टोली यसअघि फाइनल अनलक्की नै रहँदै आयो । साफ च्याम्पियनसिप , साग र अन्य गरि ११ पटक फाइनल खेल्दा पनि च्याम्पियन बन्न सकेको छैन।दशरथ […]
October 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालका आरिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । बुधवार बिहान स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको खेलमा आरिफ प्लेयर अफ द म्याच बनेका हुन् । करिब ८ महिना पछि पहिलो ओडिआई जितेको नेपालका लागि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रबाट राम्रो प्रदर्शन गरेका आरिफले […]
October 30, 2024
डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग -२ मा ८ महिनापछि जित हात पार्नेक्रममा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै जित गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टियु क्रिकेट मैदानमा थियो । १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । […]
October 30, 2024
डालस, (हाम्रो खेलकुद) – स्कटल्यान्डले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अल आउट भयो । स्कटल्यान्डका मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाए । स्कटल्यान्डको सुरुवात नै राम्रो हुन […]