default_image

ताजा समाचारहरु

October 29, 2024

कुशलले मौका पाउँदा ललित बेन्चमा

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकामा जारी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ । गत आइतवार अमेरिकासँगको खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा कुशल मल्लले मौका पाएका छन् । बायाँ हाते स्पिनर ललितको स्थानमा विष्फोटक ब्याटर तथा बायाँ हाते स्पिनर कुशलले मौका पाएका हुन् । अमेरिकाको टेक्सासमा […]

October 29, 2024

स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्डविरुद्ध अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । हरेक सिरिजमा नेपालले ४ ओडिआई […]

October 29, 2024

सुदूरपश्चिमले आइकोनिक खेलाडीका लागि छनोट गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले आइकोनिक खेलाडीका लागि खुला छनोट गर्ने भएको छ । रोयल्सले कात्तिक २८ गते धनगढीमा गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ मंगलवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि […]

October 29, 2024

इमरानको अर्धशतकमा मधेशको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]

October 29, 2024

साफ च्याम्पियनसिप फाइनलको टिकट एन्फा आफैले विक्री गर्ने, अनलाइनबाट विक्री टिकट रद्द

काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत २ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति […]

October 29, 2024

नरेनको सानदार बलिङमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]

October 29, 2024

हङकङ सिक्सेस – नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]

October 29, 2024

तलबभत्ता मात्र खाने प्रशिक्षकलाई राजीनामा दिन सदस्य सचिव बस्नेतको आग्रह

हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]

October 29, 2024

विश्व कप लिग टु – नेपाल र स्कटल्याण्डको खेल आज

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र स्कटल्याण्डबीचको खेल आज हुँदैछ । खेल मंगलवार नेपाली समयअनुसार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ । सिरिजमा नेपाल ,स्कटल्याण्ड र घरेलु टोली अमेरिकाको सहभागिता छ । नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा […]

October 29, 2024

अस्ट्रेलियाका कटिङ लुम्बिनीमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका क्रिकेटर बेन कटिङ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । लुम्बिनीले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउण्डर कटिङलाई टोलीमा अनुबन्ध गरेको मंगलवार सामाजिक संजालमार्फत जनाएको छ । लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको थियो । ३७ वर्षिय कटिङले हालसम्म अस्ट्रेलियाका लागि […]

Success

Thank you for your time.