default_image

ताजा समाचारहरु

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

November 1, 2024

पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानका क्रिकेटर मोहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ । जनपुरले पहिलो विदेशी विदेशी खेलाडीका रुपमा न्युजिल्याण्डका जिमी निशम र दोस्रो खेलाडीमा अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्पलाई टोलीमा अनुबन्ध गरेको थियो । २८ […]

November 1, 2024

नेपालद्वारा इङ्ग्ल्याण्ड पराजित

एजेन्सी – नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई ६ ले पराजित गरेको छ । ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा […]

October 31, 2024

हङकङ सिक्सेस – नेपाल र इङ्ग्ल्याण्ड शुक्रवार खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – २०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले इङ्ग्ल्याण्डको सामना गर्दैछ । खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु हुनेछ । ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप […]

October 31, 2024

आइपिएल रिटेन्सन समाप्त – रिटेन्सनको सुची यस्तो बन्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ । आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक गरेको छ । कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे : –चेन्नई सुपर किंग्स ऋतुराज गायकवाड १८ करोड […]

October 31, 2024

आकाशको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको लगातार चौथो जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान आकाश त्रिपाटीको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश स्मृती यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । चौथो खेलमा जितलाई निरन्तरता दिने क्रममा लुम्बिनीले बिहओ बागमती प्रदेशलाई १ सय २ रनले हरायो । २ सय ७९ रनको लक्ष्य पछ्याएको बागमतीले ४४.४ ओभरमा अल आउट हुँदै १ […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

October 31, 2024

सचिनले ५ विकेट लिदा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – सचिन भट्टले ५ विकेट लिए पछि सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश स्मृती यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को जित हात पारेको छ । तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा साविक विजेता सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले हरायो । १ सय ३ रनको लक्ष्य सुदूरपश्चिमले २६ ओभरमा ५ विकेट […]

October 31, 2024

रिषभलाई दिल्लीले रिटेन नगर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को अघि हुने खेलाडी रिटेलमा दिल्ली क्यापिटल्सले कप्तान रिडभ पन्तलाई समावेश गरिएको छ । इएसपिएन क्रिकइन्फोका अनुसार दिल्लीको व्यवस्थापन र रिषभबीच सहमती हुन नसकेपछि उनी टोलीको रिटेन हुने खेलाडीको सुचीमा परेनन्। दिल्लीले भारतीय स्पिनरद्वय अक्षर पटेल र कुलदीप यादव, विकेटकिपर ब्याटर अभिषेक पोरेल तथा दक्षिण अफ्रिकाका ब्याटर ट्रिस्टन स्टब्सलाई […]

October 31, 2024

धोनी सहित ५ खेलाडी रिटेन गर्दै चेन्नई

एजेन्सी – चेन्नई सुपर किंग्सले पूर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ । इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि चेन्नईले रिटेन गर्ने खेलाडीको नाम बाहिर आएको हो । रिटेन खेलाडीको अन्तिम जानकारी आज बेलुकासम्म आउने बताइएको छ। चेन्नईले प्रत्येक रिटेन खेलाडीलाई […]

Success

Thank you for your time.