default_image

ताजा समाचारहरु

November 2, 2024

हङकङ सिक्सेस – क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) – हङकङ सिक्सेसमा श्रीलंकासँग पराजित हुदै नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । शनिवार भएको क्वाटरफाइनल खेलमा श्रीलंकाले नेपाललाई ४० रनले पराजित गर्यो । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा अल आउट हुँदै ८३ रन बनाउन सक्यो । नेपालका राशिद खानले १८ बलमा १ चौका र ८ छक्काको सहयोगमा ५५ रन बनाए […]

November 2, 2024

लिग टु – नेपाल र अमेरिका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल शनिवार हुँदैछ । खेल नेपाली समय अनुसार शनिवार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ। सिरिजमा अर्को टोली स्कटल्याण्ड छ । यो सिरिजमा नेपाल दोस्रो पटक अमेरिकासँग खेल्दैछ । आइतवार सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले […]

November 2, 2024

सुपर सिक्सेस – भारत क्वाटरफाइनल पुग्न असफल

एजेन्सी – टि ट्वान्टी विश्व विजेता भारत हङकङ सिक्सेस क्रिकेटको समूह चरणबाट नै बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको भारतले दोस्रो खेल शनिवार युएईसँग १ रनले गुमाएको छ । १ सय ३१ रनको लक्ष्य पछयाएको भारतले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाउन सक्यो । समूह ‘सी’ […]

November 2, 2024

हङकङ सिक्सेस – नेपालको क्वाटरफाइनल प्रतिद्वन्द्वी श्रीलंका कसरी ?

काठमाडौं(हाम्रो खेलकुद) – द हङकङ सिक्सेसमा नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ । नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार दिउँसो १ः३५ बजे खेल्दैछ । क्वाटरफाइनलमा ‘बी’ २ टोलीले ‘डी’ १ टोलीसँग खेल्ने प्रतियोगिता नियमावलीमा उल्लेख छ। समूह ‘बी’ को सुरुवाती सिडिङमा ‘बी’ २ मा इङ्ग्ल्याण्ड थियो । इङ्ग्ल्याण्ड क्वाटरफाइनल पुग्न असफल भएपछि […]

November 2, 2024

हङकङ सिक्सेस – नेपालसँग अस्ट्रेलिया पनि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – द हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पनि पराजित गरेको छ । पहिलो खेलको जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल अस्ट्रेलियालाई शनिवार ११ रनले पराजित गर्दै समूह विजेता बनेको छ। १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको […]

November 2, 2024

शीर्ष स्थानको हिलालसँग नासरको बराबरी

एजेन्सी – साउदी प्रो लिगमा शिर्ष स्थानको अल हिलालसँग अल नासर बराबरीमा रोकिएको छ । हिलाल र नासरले १-१ को बराबरी खेलेका छन् । अल अवाल पार्क रियादमा शुक्रवार भएको खेलमा नासरको लागि तलिस्काले तथा अल हिलालको लागि सर्गे मिलिन्कोभिच स्याभिच गोल गरे । खेलको पहिलो मिनेटमा नै तलिस्काले गोल गर्दै नासरलाई अग्रता दिलाए । […]

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

हङकङ सिक्सेस – नेपाल र अस्ट्रेलिया शनिवार खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – २०औं द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा शनिवार अस्ट्रेलियाको सामना गर्दैछ । खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शनिवार बिहान ६ः१५ बजे सुरु हुनेछ । १ पटकको च्याम्पियन अस्ट्रेलियासॅंग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन् । नेपाली टोली सन्दीप […]

November 1, 2024

यु १९ क्रिकेट – सुदूरपश्चिम र कोशीको जित

काठमाडौं(हाम्रो खेलकुद) – विराटनगरमा जारी नरेश श्रेष्ठ यु १९ क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशले जित हासिल गरेका छन् । सुदूरपश्चिमले प्रतियोगितामा लगातार तेस्रो खेलमा जित हात पार्दा कोशीले पहिलो जित निकालेको छ । शुक्रवार भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११ रनले पराजित गर्दा कोशीले कर्णाली प्रदेशमाथि १ सय १८ रनको जित निकालेको हो […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

Success

Thank you for your time.