December 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीका कप्तान घनश्याम रोका मगर सम्मिलित हरियाणा स्टिलर्सले भारतको प्रो कबड्डी लिगको उपाधि जितेको छ । पुनेमा आइतबार भएको फाइनलमा पटना पाइरेट्सलाई ३२-२३ को अन्तरले हराउँदै हरियाणाले उपाधि जितेको हो । गत सिजन फाइनलमा पराजित भएको हरियाणाले यसपटक भने उपाधि जित्न सफल भयो । नेपालका कप्तान घनश्यामको […]
December 30, 2024
एजेन्सी – साभिन्हो र इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले हराएको छ। सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो। हालान्ड ४ खेलपछि गोल गर्न सफल भए । साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं मिनेटमा हेड मार्फत गोल गरे । सबै […]
December 29, 2024
सुशील पन्त क्षेत्री, भरतपुर संगाती युवा क्लबले राइनो कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हिमालय भलिबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई पराजित गर्दै संगातीले उपाधि उचालेको हो । हिमालय दण्डपाणी मावि भरतपुर १३ को कोर्टमा भएको फाइनलमा संगातीले हिमालयलाई ३-१ को सेटमा पराजित गर्यो । पहिलो सेटमा हिमालय २५-२३ ले […]
December 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन आइतवार ७ खेल भएका छन् । आजको खेलमा बिएमडिमएस, स्टुडियो सेभेन, किंग्स क्रिकेट एकेडेमी, बिडिएस, ग्रेट हिमालय क्रिकेट एकेडेमी र कालिका वारियर्स विजयी भएका छन् । पहिलो खेलमा समुह सी अन्तर्गत बिएमडिएसले स्याङ्जालाई ३२ रनले पराजित गर्यो । ९० […]
December 29, 2024
दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]
December 29, 2024
दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]
December 29, 2024
ललितपुर (हाम्रो खेलकुद )- आयोजक ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क क्लब सातौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको फाइनलमा पुगेका छन्। सेमिफाइनलमा आइतवार आयोजक टोलीले ललितपुर महानगरपालिकालाई २.५-१.५ अंकले तथा थापाथलीले साविक विजेता दोलखा चेस होमलाई ३.५- ०.५ अंकले पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्। तेस्रो बोर्डमा खेलेका पूर्व नेपाल च्याम्पियन फिडे […]
December 29, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुने आज अर्जुनधाराको लंका रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
December 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने २० औं एसियाली खेलकुद (मिसन २०२६) को तयारीमा रहेका खेलाडीका लागि राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा एन्टी डोपिङ र खेल पोषण कक्षाको आयोजना भएको छ। दुई दिने कक्षाको समापनमा आइतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरे। […]
December 29, 2024
एजेन्सी – तीव्रगतिका बलर कागिसो रवडाको विस्फोटक ब्याटिङमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनलमा पुगेको छ । घरेलु मैदान सुपरस्पोर्टस पार्कमा पाकिस्तानलाई आइतवार २ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका डब्लुटिसीको फाइनलमा प्रवेश गरेको छ । जितका लागि १ सय ४८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर पूरा गर्यो […]