November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिवार प्रदान गरेको छ । ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरको राखेपले जनाएको छ । स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने अफगानिस्तान र घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ । एन्फाले आज काठमाडौंस्थित टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो । नेपाली टिम भोली भारत हुँदै ताजिकिस्तान प्रस्थान गर्दैछ । प्रस्थानका लागि टोलीको कागजी प्रक्रिया अन्तिम चरणमा रहेको बुझिएको छ । टोलीका […]
November 9, 2024
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २५ औं संस्करण शनिवारबाट भैरहवामा सुरु भएको छ । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा कात्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुने छन् भने ‘ए’ डिभिजनका खेलहरु […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले आफ्नो एन्थम सार्वजनिक गरेको छ । गुर्खाजले आफ्नो सामाजिक संजालमार्फत एन्थम सार्वजनिक गरेको हो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले लिग नजिकिंदै गर्दा आफ्नो तयारीलाई तीव्रता दिइरहेको छ । लिगका लागि ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको टोलीले यसै साता ट्यालेन्ट हन्ट पनि […]
November 9, 2024
एजेन्सी – विश्व कप लिग टु मा युएई फेरि पनि पराजित भएको छ । शनिवार भएको त्रिकोणात्मककाे सिरिजको खेलमा नेदरल्यान्ड्ससँग युएई ६७ रनले पराजित भएको हो । जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको युएई ४५.२ ओभरमा १ सय ७४ रन बनाउँदै अल आउट भयो । युएईका लागि अली नासिरले ३९ बलमा सर्वाधिक ४५, […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु १९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका शक्ति गौचनलाईले धेरै खुसी हुने भन्दा पनि जिम्मेवारी थपिएको महसुस गरको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एसिया कपको लागि हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गर्दा मुख्य प्रशिक्षकको जिम्मेवारी गौचनलाई दिएको हो । ‘जिम्मेवारी पाउँदा खुसी त […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी सनम मुलगुठीले रजत पदक जितेकी छिन्। च्याम्पियनसिपमा सनमले शनिवार स्विम सुट इभेन्टमा रजत पदक आफ्नो नाममा लेखाएकी हुन् । यो स्पर्धामा १९ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। सनमले नेपालमा सम्पन्न ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। सनमले आजै मोडल […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा अर्को महिना युएईमा हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । केही दिन अघि सकिएको नरेश स्मृती राष्ट्रिय यु […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नेपाल युएईसँग १३ रनले पराजित भएको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले […]