November 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका लागि बाटो खुलेको छ। एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो। एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै अख्तरले कात्तिक २३ गरे रिट […]
November 10, 2024
एजेन्सी – पाकिस्तानले अस्ट्रेलियामा २२ वर्ष पछि ओडिआई सिरिज जितेको छ । आईतवार सम्पन्न तेस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ पाकिस्तानले तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको हो । पहिलो ओडिआई अस्ट्रेलियाले जितेको थियो । पाकिस्तानले दोस्रो र तेस्रो खेलमा जितका साथ सिरिज आफ्नो बनाएको हो । अस्ट्रेलियाले दिएको १ सय ४१ […]
November 10, 2024
सुमन अधिकारी,बुटवल भैरहवामा जारी २५ औं रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतवार बिहान भएको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गतको दोस्रो खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा […]
November 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपाल चौथो खेलमा थाइल्याण्डको सामना गर्दैछ । खेल युएईको अजमानमा नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित […]
November 10, 2024
एजेन्सी – बंगलादेशले अफगानिस्तानमाथि दोस्रो ओडिआईमा जित हासिल गरेको छ । बंगलादेशले शनिवार अफगानिस्तानमाथि ६८ रनले हराएको हो । यो नजितापछि ३ वटा ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको थियो । २ सय ५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा १ सय ८४ रनमा अल आउट […]
November 10, 2024
एजेन्सी – ओपनर फिल साल्टको शतकको सहयोगमा घरेलु टोली वेस्ट इण्डिजमाथि इङ्ग्ल्याण्डले पहिलो टि ट्वान्टी आईमा सहज जित हासिल गरेको छ । आइतवार बिहान भएको खेलमा वेस्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ । १ सय ८३ रनको […]
November 10, 2024
एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा भिनिसियस जुनियरको ह्याट्रिकसँगै सानदार जित हात पारेको छ । रियलले शनिवार ओसासुनामाथि ४-० को सहज जित हात पारेको हो । घरेलु मैदानमा रियलका लागि अर्को गोल जुड बेलिङ्गमले १ थपे। रियललाई खेलको ३४औं मिनेटमा जुनियरले सुरुवाती अग्रता दिलाए । खेलको ४२औं मिनेटमा बेलिङ्गमको गोलमा टोलीको अग्रता […]
November 10, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिइल) को शीर्ष स्थानमा रहेको लिभरपुलले जित हात पारेको छ । ११औं खेलमा नवौं जित निकाल्ने क्रममा शनिवार लिभरपुलले एस्टन भिल्लालाई २-० ले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डर्विन नुनेज तथा मोहम्मद सलाहले गोल गरे । २०औं मिनेटमा नुनेजले सुरुवाती अग्रता दिएका थिए । […]
November 10, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ । सिटी शनिवार ब्राइटनसँग २-१ ले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा ब्राइटनको जितमा जोअआ पेड्रो र म्याट ओरलीले गोल गरे । सिटीको लागि भने एर्लिङ हालाण्डले गोल गरे । खेलमा सुरुवाती अग्रता भने सिटीले लिएको थियो । […]
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ । ६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए । नेपाल […]