default_image

ताजा समाचारहरु

November 11, 2024

पाकिस्तानका मक्सुद जनकपुरबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानका क्रिकेटर सोयब मक्सुदले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन् । जनकपुरले पाँचौ विदेशी खेलाडीको रुपमा पाकिस्तानका ब्याट्सम्यान मक्सुदलाई टोलीमा अनुबन्ध गरेको सोमवार सामाजिक संजालमार्फत जनाएको छ । ३७ वर्षिय मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई तथा २६ टि ट्वान्टी आई खेलेका छन् । मक्सुदले १ सय […]

November 11, 2024

अभिनेता हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग ( एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि […]

November 11, 2024

राष्ट्रिय टोली डिफेन्डर पूजा सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले आज पूजालाई सम्मान गरेको हो । क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै […]

November 11, 2024

याङटेनले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक‌ जितेको छन् । याङटेन ले १०-११ वर्ष उमेर समूहको‌ कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल लामाले जानकारी दिए । याङटेन च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण गर्दै आएका छन् । ११ औं‌ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक […]

November 11, 2024

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ।   नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो। ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टि ट्वान्टी मा ९३  खेल खेलेका छन्। १ हजार १ सय २४ रन बनाएका उनले ६६ विकेट लिएका छन्। राइफरलाई […]

November 11, 2024

इङ्ग्ल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – पाहुना टोली इङ्ग्ल्याण्डले वेस्ट इण्डिजमाथि लगातार दोस्रो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ । इङ्ग्ल्यान्डले घरेलु टोलीलाई सोमवार बिहान सकिएको खेलमा‌ ७ विकेटले हरायो । इङ्ग्ल्यान्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । १ सय ५९ रनको लक्ष्य इङ्ग्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । टोलीका कप्तान […]

November 11, 2024

ला लिगामा बार्सिलोनाको दोस्रो हार

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा आइवार स्तब्ध भएको छ। आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।  सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो । अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो। ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो। १३ खेलमा ३३ […]

November 11, 2024

आर्सनललाई चेल्सीले रोक्यो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । लन्डन डर्बीमा आइतवार आर्सनलले‌ अग्रता जोगाउन नसक्दा बराबरीमा‌ चित्त बुझाउनु परेको थियो । ग्याब्रिएल मार्टिनेलीले ६० औं मिनेटमा गरेको गोलमा आर्सनलले‌ दोस्रो अग्रता लिएको थियो । चेल्सीको मैदान स्टायनफोर्ड ब्रिजमा भएको खेलमा ७० औं मिनेटपछि पेड्रो नेटोले उत्कृष्ट गोल गर्दै खेल […]

November 11, 2024

इपिएलमा २२ वर्ष पछि इपस्विच जित

एजेन्सी – इपस्विच टाउनले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा २२ वर्ष पछि जित हासिल गरेको छ । ऐतिहासिक जित हात पार्ने क्रममा इपस्विचले आइतवार टोटनहमलाई २–१ ले पराजित गरेको हो । इपस्विचले इपिएलमा सन् २००२ मा पछिल्लो पटक जित हात पारेको थियो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा इपस्विचलाई जित दिलाउन सामी स्जमोडिक्स र लियाम […]

November 11, 2024

फर्गुसनको ह्याट्रिकमा न्युजिल्याण्डको रोमाञ्चक जित

एजेन्सी – लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ । न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ । १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय […]

Success

Thank you for your time.