November 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी सार्वजनिक गरेको छ। टोलीका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट ले संयुक्तरुपमा जर्सी सार्वजनिक गरे । दीपेन्द्रले आफू र मालिक पनि सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए । […]
November 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कप एसिया छनोटमा कप्तान पूजा महतोको कीर्तिमानी शतक तथा महत्वपुर्ण ५ विकेटको सहयोगमा नेपालले कुवेतलाई , सहजै पराजित गरेको छ । नेपालले कुवेतलाई मंगलवार १ सय ६५ रनले पराजित गर्यो । २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुँदै […]
November 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपमा कप्तान पूजा महतोले कीर्तिमानी शतकमा नेपालले कुवेतलाई विशाल लक्ष्य दिएको छ । युएईको अजमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गर्यो । प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी […]
November 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले कीर्तिमानी शतक पूरा गरेकी छन् । युएईको अजमानमा जारी खेलमा प्रतियोगिताको इतिहासमा नै पहिलो शतक पूजाले ५७ बलमा पूरा गरिन् । प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत […]
November 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल यु १९ राष्ट्रिय टोलीले एसिया कप अघि ५ वटा ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले अभ्यास खेलको तालिका मंगलवार सार्वजनिक गरेको हो । नेपाली युवा टोलीले भारतको कर्नाटका यु १९ सँग ५ वटा अभ्यास खेल खेल्नेछ । अभ्यास खेल बुधवारबाट अर्को साताको बिहीवार सम्म जारी […]
November 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालले आफ्नो पाँचौं खेलमा आज कुवेतको सामना गर्दैछ । युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ । नेपाल प्रतियोगितामा चौथो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ […]
November 12, 2024
एजेन्सी – अफगानिस्तानले बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ । तेस्रो ओडिआईमा सोमवार ५ विकेटको जित निकाल्दै अफगानिस्तानले ३ खेलको ओडिआई सिरिज २-१ ले जितेको हो । अफगानिस्तानले पहिलो र तेस्रो ओडिआई खेल जित्दा बंगलादेशले दोस्रो ओडिआई जितेको हो । २ सय ४५ रनको लक्ष्य अफगानिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको जितमा […]
November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्यबाट खेल प्रतिभा खोज्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरेको छ । महानगरले स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । यसैका लागि आइतबार एक कार्यक्रममाझ विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका बिच कार्य सञ्चालन योजनाका […]
November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाईलाई सम्मान गरेको छ । विश्व तेक्वान्दोका अध्यक्ष अध्यक्ष चो ले जी.सी.एस्ले पछाईलाई सोमबार विशेष सम्मान गरेका हुन् । सातदोबाटोस्थित तेक्वान्दो संघमा आयोजित कार्यक्रममा नेपाली तेक्वान्दो खेल विकासमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो । सो अवसरमा तेक्वान्दो संघले विश्व तेक्वान्दोका […]
November 11, 2024
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत ओमानले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हासिल गरेको छ । ओमानको मस्कटमा सोमवार भएको खेलमा ओमानले नेदरल्याण्ड्सलाई १ रनले पराजित गरेको हो । ओमानले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४५.३ ओभरमा १ सय ५४ रन जोड्दै अल आउट भयो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले ४३ बलमा सर्वाधिक […]