default_image

ताजा समाचारहरु

January 1, 2025

कप्तान रोहितले एलिट कप गुमाउने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफीको पहिलो संस्करणमा सन् २०२४ काे सुरूमा भएकाे प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टोलीको सहभागिता रहनेछ । राष्ट्रिय टोलीका कप्तान […]

December 31, 2024

थापाथली चेस पार्कलाई राष्ट्रिय टिम चेस उपाधि 

काठमाडौं (हाम्रो खेलकुद)- थापाथली चेस पार्कले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबमाथि मंगलवार कठिन जित निकाल्दै थापाथली चेसले उपाधि जितेको हो।थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्‍यापिड चरण सम्म धकेल्न सफल भएको थियो।  ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा […]

December 31, 2024

एन्फाको हातमा घन छ कि पानी ?

सन्जोग चाम्लिङ राई आज डिसेम्बर ३० । केही विशेष दिन हो कि ? वास्तवमा केही होइन । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल सम्पन्न भएको करिब ६० दिन भयो । दुई महिना अगाडिको नेपाली फुटबल सम्झने हो भने नेपाली महिला फुटबलको प्रशंसा, उत्साह–निराशा आदिको चर्चा सबैले गरे । यो विषय छोटो समयमा लगभग सेलाएर गयो […]

December 31, 2024

सिइसी स्युचाटार क्रिकेट लिगको क्वार्टरफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगितामा मंगलवार पनि ७ खेल भएका छन् । स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोरमा आज टिम बिडिएस, तारकेश्वर युथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समान्डु विजयी भएका छन् । दिनको पहिलो खेलमा समुह सि अन्तर्गत टिम बिडिएसले स्याङ्जा […]

December 31, 2024

दीपेन्द्रले एलिट कप गुमाउने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आगामी साताबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता गुमाउने भएका छन् । दीपेन्द्रले युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी(आईएल टि ट्वान्टी) मा सहभागी हुन शुक्रवार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन् । ‘जनवरी ३ मा त्यसतर्फ जादै छु । अघिल्लो […]

December 31, 2024

यसरी खेल्न सक्छ नेपालले तेस्रो पटक विश्व कप !

काठमाडौं(हाम्रो खेलकुद) – बंगलादेशमा सन् २०१४ भएको टि ट्वान्टी विश्व कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यसपछि टि ट्वान्टी विश्व कप खेल्न नेपालले १० वर्ष कुर्नुपर्यो । अमेरिका र वेस्ट इण्डिजमा यसै वर्ष भएको टि ट्वान्टी विश्वकप नेपाल खेलेको थियो । यद्दपी नेपाल समूह‌ चरणबाट अघि बढ्न सकेन। एक दिवसिय विश्व कपका लागि […]

December 31, 2024

चेल्सी र युनाइटेड पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमवार चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएका छन्। रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई र न्युक्यासलले युनाइटेडलाई समान २-० ले हरायो। घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरे । ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्यो। […]

December 30, 2024

प्रधानमन्त्री ओलीसँग कप्तान किरणको भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । प्रधानमन्त्रीसँगको भेटको फोटो सामाजिक सन्जालमार्फत सार्वजनिक गर्दै किरणले भनेका छन्, ‘आजको दिन विशेष रह्यो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो। नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ ।’ प्रधानमन्त्री ओलीले […]

December 30, 2024

अन्जना बनिन् ड्रिम अनको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । सोमबार एक कार्यक्रममा ड्रिम अनका प्रबन्ध निर्देशक भीम बहादुर थापा र अन्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको लागि भएको हो । सम्झौता अनुसार अञ्जनाले ड्रिम अनको प्रचार हुने विभिन्न […]

December 30, 2024

बुटवलमा इन्डो–नेपाल भलिबल यसै साता सुरु हुँदै

सुमन अधिकारी, बुटवल बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ बुधवार सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन चल्नेछ […]

Success

Thank you for your time.