November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ । २० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् । आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मंसिर १५ गते सुरु हुँदैछ । सुरु भएको भोलि पल्ट मंसिर १६ गते भने एनपिएलको खेल नहुने भएको छ। क्यानका सचिव पारस खड्काले मंसिर १६ मा उपनिर्वाचन रहेकाले त्यो दिन खेल नहुने जानकारी दिए। मुख्य प्रयोजक तथा प्रत्यक्ष प्रसारण सम्बन्धि जानकारी […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंकलर एनपिएलको मुख्य प्रायोजक गर्ने जानकारी दियो छ। एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाललाई पहिलो पटक आइसिसी यु १९ महिला विश्व कपमा छनोट गराउन सफल टोलीलाई नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टिहरुले नगद पुरस्कारको घोषणा गरेका छन् । एनपिएलमा सहभागी आठ टोलीले विश्व कपमा नेपाललाई पुर्याउन सफल टिमलाई नगद पुरस्कारको घोषणा गरेको हो । एनपिएलले शुक्रवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आकाश त्रिपाठीको अर्धशतकमा नेपाल यू१९ क्रिकेट टोलीले एसिया कप तयारीका लागि कर्नाटक यू१९ विरुद्ध जारी सिरिजको दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा जितका लागि आवश्यक १ सय २२ रनको लक्ष्य नेपालले २५ औं ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै ५ खेलको […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारियट होटेलसँग सम्झौता गरेको छ । रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारियटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले बिहीवार सम्झौतामा हस्ताक्षर गरे । खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हेमन्त धामी र स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दा नेपाल यू१९ले कर्नाटकविरुद्ध जारी अभ्यास सिरिजको दोस्रो खेलमा सामान्य लक्ष्य पाएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको कर्नाटक यू१९ले ३८.१ ओभरमा अलआउट हुनुअघि १ सय २१ रनमात्र जोड्यो । एक समय ९९-३ को स्थितिमा रहेको कर्नाटकले त्यसपछि […]