November 20, 2024
एजेन्सी – प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]
November 20, 2024
एजेन्सी – नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनी हंगेरीसँग बराबरीमा रोकिएको छ । जर्मनी र हंगेरीले बुधवार बिहान १-१ को बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा हंगेरीका लागि डोमिनिक स्जोबोज्लाईले गोल गर्दा जर्मनीका लागि फेलिक्स नमेचाले गोल गरे । यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनीका लागि ७६औं मिनेटमा नमेचाको गोलसँगै सुरुवाती अग्रता लिएको […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- मकवानपुरमा फूलको व्यवसाय गरिरहेकी ललिता घलानको एक मात्र सन्तान थिए, अनुपम। उनले दुःखैमा छोरा हुर्काई रहेकी थिइन्। १३ वर्षको छोराको इच्छा फुटबल खेलाडी बन्ने थियो। छोरालाई एकेडेमी जान रोक्ने कोशिस पनि गरिन्। तर छोराको इच्छा विपरित जान सकिनन्। वैकल्पिक खेलाडीको रूपमा उनलाई सिस्नेरीको एन्फा एकेडेमी पठाइन्। छोराको खेलाडी बन्ने सपनामा आमा […]
November 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली कर्णाली याक्सले विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ५ उत्कृष्ट खेलाडी मध्यबाट मंगलवार विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको टोलीले जनाएको छ । आइकोनिक खेलाडी बनेसँगै विपिनले एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् । कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गुर्खाजले इंग्लिस बलर नाथन सावटरलाई अनुबन्ध गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले पाँचौ विदेशी खेलाडीको रुपमा नाथनलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षिय लेग स्पिनर नाथनले १ सय ४३ टि ट्वान्टी मा १ सय ५४ विकेट लिएका छन् […]
November 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को टोली विराटनगर किङ्सले आफ्नो जर्सी तथा एन्थम सार्वजनिक गरेको छ । मंगलवार विराटनगरले एक कार्यक्रमका बीच टोलीको जर्सी तथा एन्थम सार्वजनिक गरेको हो । विराटनगरका मार्की खेलाडी सन्दीप लामिछानेले टोलीको जर्सी सार्वजनिक गरेका हुन् । कार्यक्रममा फेस अफ विराटनगर रचना रिमाल तथा टोलीका ब्रान्ड एम्बासडर कुशल पोखरेलको […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले कप्तानमा टोप बहादुर थापा ‘दीपक’ लाई निरन्तरता दिएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा दीपकलाई कप्तानीको जिम्मेवारी दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत मंगलवार जानकारी दिएको छ । दीपककै कप्तानीमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिजको चौथो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य कर्नाटकले ३७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कर्नाटकको जितसँगै सिरिज २-२ को बराबरीमा पुगेको छ । अन्तिम खेल विहीबार हुनेछ । […]