November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ यु २० महिला र यु १९ पुरुष च्याम्पियनसिपको आयोजनास्थल र मिति तय गरेको छ। प्रतियोगिता समितिको बुधवार बसेको बैठकले सो निर्णय गरेको साफले जनाएको छ। यु २० महिला च्याम्पियनसिप आयोजनाको जिम्मेवारी बंगालादेशले पाएको छ। च्याम्पियनसिप माघ २९ देखि फागुन ७ गते (फेब्रुअरी ११- २५) सम्म […]
November 20, 2024
सुमन अधिकारी,बुटवल पाकिस्तानमा हुन लागेको नेत्रहीन टि ट्वान्टी विश्वकप भाग लिने नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच बुधवार टोलीको बिदाइ गरेको हो। टोली रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ। खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । नोभेम्बर २३ […]
November 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टोली चितवन राइनोजको प्रमुख प्रायोजकमा ब्लु स्टार आबद्ध भएको छ । घरेलु सामाग्रीको उत्पादक ब्लु स्टारका प्रतिनिधि प्रतिक पन्त र चितवन टिमका अध्यक्ष आयुष न्यौपानेले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरे। चितवन राइनोजसँग साझेदारी गर्न पाउँदा खुसी लागेको पन्तले बताए । ‘यो साझेदारीको उद्देश्य एक अविस्मरणीय […]
November 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा मंसिर ११ देखि १५ गते सम्म लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु-१६, गर्ल्स सिंगल्स यु-१६, मेन्स टिम, वुमेन्स टिम, […]
November 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ । संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र सुदूरपश्चिमकाबीच एक कार्यक्रमबीच सम्झौता भएको हो । सम्झौता पत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध […]
November 20, 2024
एजेन्सी – प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]
November 20, 2024
एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]
November 20, 2024
एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]
November 20, 2024
एजेन्सी – नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनी हंगेरीसँग बराबरीमा रोकिएको छ । जर्मनी र हंगेरीले बुधवार बिहान १-१ को बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा हंगेरीका लागि डोमिनिक स्जोबोज्लाईले गोल गर्दा जर्मनीका लागि फेलिक्स नमेचाले गोल गरे । यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनीका लागि ७६औं मिनेटमा नमेचाको गोलसँगै सुरुवाती अग्रता लिएको […]
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- मकवानपुरमा फूलको व्यवसाय गरिरहेकी ललिता घलानको एक मात्र सन्तान थिए, अनुपम। उनले दुःखैमा छोरा हुर्काई रहेकी थिइन्। १३ वर्षको छोराको इच्छा फुटबल खेलाडी बन्ने थियो। छोरालाई एकेडेमी जान रोक्ने कोशिस पनि गरिन्। तर छोराको इच्छा विपरित जान सकिनन्। वैकल्पिक खेलाडीको रूपमा उनलाई सिस्नेरीको एन्फा एकेडेमी पठाइन्। छोराको खेलाडी बन्ने सपनामा आमा […]