November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित ६ खेलाडीले हङकङमा हुने वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियन्सिपमा भाग लिने भएका छन् । त्यसका खेलाडी टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेको छ। च्याम्पियन्सिप मंसिर १५ देखि १९ गते सम्म हुनेछ ।आयशाले महिला व्यक्तिगत र बाबुल शिवाकोटीले पुरुष ४० वर्ष […]
November 29, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो । रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युनाईटेड अरब इमिरेट्स(युएई) मा आजबाट यु १९ एसिया कप सुरु हुदैछ । शुक्रवार उद्घाटनको दिन नेपालको पनि खेल रहेको छ । आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः४५ मा सारजहा क्रिकेट स्टेडियममा सुरु हुदैछ । पहिलो खेल्दै गरेका दुवै देश जितका साथ प्रतियोगिताको सुरुवात गर्न […]
November 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले दुई प्रायोजकसंग बिहीवार सम्झौता गरेको छ । अलग अलग कार्यक्रमकाबीच जनकपुरले गोल्ड प्रायोजकको रुपमा टेक्नो मोबाइल र लुब्रिकेन्ट पार्टनरको रुपमा नेपाल ल्युब आयल लिमिटेडको गल्फसंग सम्झौता गरेको हो । जनकपुर बोल्ट्स र टेक्नो मोबइल बीच ३ वर्षका लागि सम्झौता भएको हो । सम्झौतमा […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुनका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका इङ्ग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन् । लुम्बिनीका पहिलो विदेशी खेलाडीका रुपमा मुर्स बिहीवार नेपाल आइपुगेका हुन् । मुर्सलाई लुम्बिनीका मालिक ईश्वर जिसी लगायतले विमानस्थलमा स्वागत गरेका थिए । यसअघि लुम्बिनीले इङ्ग्ल्याण्डका मुर्सका अलावा लुम्बिनीमा अस्ट्रेलियाका बेन […]
November 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड (सलिको) बीच प्रायोजन सम्झौता भएको छ । सलिको र रोयल्सबीच इन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रममाझ बिहीवार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे। […]
November 28, 2024
एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लागि चितवन राइनोजले पाकिस्तानी क्रिकेटर सोहेल तनभिर अनुबन्ध गरेको छ । चितवनले अनुबन्ध गरेको दक्षिण अफ्रिकाका क्रिकेटर मार्चन्ट डे लांग अभ्यासका क्रममा घाइते भएर एनपिएलबाट बाहिरिए पछि उनको स्थानमा तजभिरले मौका पाएका हुन् । तनभिर पाकिस्तानले सन् २००९ को टि ट्वान्टी आई विश्व कप जित्दाको टोलीका […]
November 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती तीन दिन अग्रता लिएका व्यावसायिक गल्फर तोरण विक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै युवा एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेक छन् । उनको करियरको यो पहिलो उपाधि हो । गोकर्ण गल्फ कोर्षमा प्रतियोगिताको अन्तिम दिन विहीबार ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन्डर २७६ को […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र राइका टुर्स एन्ड ट्रेक्स प्रालिबीच प्रायोजन सम्झौता भएको छ । राइका र रोयल्सबीच ट्राभल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र राइकाका अध्यक्ष अमर बहादुर शाहीले हस्ताक्षर गरे । मालिक शाहले सहकार्यका लागि […]