December 1, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले शनिवार वेस्ट ह्याममाथि ५-२ ले हरायो। वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनलको जितमा बुकायो साका, ग्याब्रियल, लियान्ड्रो ट्रोसार्ड, मार्टिन ओडेगार्ड र काई हाभर्ट्जले गोल गरे । घरेलु टोलीका लागि भने इमेर्सन र आरोन विसाकाले गोल गरे । सबै गोल पहिलो […]
December 1, 2024
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा सिजनमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा लास पाल्मासले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको हो । पाल्मासले बार्सिलोनामा ५० वर्षपछि जित हासिल गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा पाहुना टोलीका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे । बार्सिलोनाका लागि राफिन्हाले […]
December 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युनाईटेड अरब इमिरेट्स(युएई) मा जारी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना […]
November 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा सन्चालन भएको १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ । नेपालको लागि सिनियर महिला तर्फ ६८ केजी तौल भन्दा माथि समुहमा १९ ओै एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ । नेपालले आइतवार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान […]
November 30, 2024
एजेन्सी – युएईमा जारी यु १९ एसिया कपमा पाकिस्तानले भारतलाई पराजित गरेको छ । पाकिस्तानले शनिवार भारतलाई ४३ रनले पराजित गरेको हो । २ सय ८२ रनको लक्ष्य पछ्याएको भारत ४७.१ ओभरमा २ सय ३८ रन जोड्दै अल आउट भयो । भारतका निखिल कुमारले ७७ बलमा ६७ तथा मोहम्मद इनानले २२ बलमा ३० रन जोडे […]
November 30, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली क्रिकेटको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारबाट सुरु भयो । आयोजना हुनुअगावै बेग्लै माहोल बनाउन सफल प्रतियोगिताको पहिलो दिन दर्शक व्यवस्थापनमा भने क्यान नराम्रोसँग चुक्यो । टियु मैदानमा टिकट किनेर खेल हेर्न पुगेका ८ जना घाइते भएर अस्पताल भर्ना भएका छन् । जसमध्य २ जनाको अवस्था […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सका विकेट किपर ब्याटर लाहिरु मिलन्था प्लेयर अफ द म्याच भएका छन् । विराटनगर किंग्ससँगको खेलमा अर्धशतक प्रहार गरेका लाहिरु मिलन्था प्लेयर अफ द म्याच भएका हुन् । विराटनगरविरुद्धको खेलमा ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा नट आउट ७५ रन बनाएका […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरुले सर्वाधिक ७५ रन […]
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सका अर्का ओपनर पनि आउट भएका छन् । शनिवारबाट सुरु एनपिएलको पहिलो खेलमा जनकपुरले ओपनर आसिफ शेखलाई पहिलो विकेटमा गुमाएकोमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भए […]