November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुँदैछ । लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र एक्स-एजबीच प्रायोजन सम्झौता भएको छ । रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स-एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स-एक नेपालका निर्देशक श्रीमान सवार्थियाले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै सिइओ खड्काले रोयल्सको एनपिएल यात्रामा सहयात्री बनेकोमा एक्सएजलाई […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- रेहान जाभेद र प्रोसिया चौधरीले सिंगापुरमा जारी एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले पहिलो कांस्य पदक दिलाएका छन् । च्याम्पियन्सिपमा शुक्रवार रेहानले १४-१५ वर्ष उमेर समूहमा कांस्य पदक जितेको टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए। प्रिक्वार्टफाइनलमा युएईका सुदन एनके र क्वार्टरफाइनलमा श्रीलंकाका यास जेतीलाई हराएका रेहान सेमिफाइनलमा जापानका कान्ता फुकीसँग पराजित […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर कप (एनपिएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका भारतका पूर्व ओपनर शिखर धवन नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार कर्णालीका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे लगायतले स्वागत गरेका थिए । खनाल र घिमिरेले भारत पुगेर धवनसँग सम्झौता गरेका थिए। उनले कर्णालीबाट कम्तिमा ४ खेल […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर मयन यादवको अर्धशतकका बाबजुत नेपाल युएईमा आजबाट सुरु यु १९ एसिया कपमा श्रीलंका पराजित भएको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले ५५ रनको हार बेहोर्न पुग्यो । श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७८ रन बनाउँदै अल आउट भयो । नेपालका लागि […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ मध्ये ७ टोलीले आफ्नो मार्की खेलाडीलाई कप्तानको जिम्मेवारी दिदाँ जनकपुर बोल्ट्सले भने मार्की नरहेका क्रिकेटरलाई नेतृत्व दिएको छ । एनपिएल सुरु हुने अघिल्लो दिन शुक्रवार आयोजित कप्तानसँगको अन्तक्रिया कार्यक्रममा जनकपुरका तर्फबाट अनिल शाह कप्तानको रुपमा प्रस्तुत भए । आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको अनिलले […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) भित्र विस्तारै विरोधका स्वरहरु सुनिन थालेका छन्। एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि कसरत गरिरहँदा उनकै प्यानलबाट पछिल्लो पटक निर्वाचित पदाधिकारीहरु आफ्नो असहमति राख्न थालेका छन् । एनओसी उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तदर्थ समिति रुपमा रहेको एनओसीले चुनावको मुखमा विधान […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा अर्धशतक पूरा गरेका नेपालका ओपनर मयन यादवलाई नेपालले चौथो विकेटका रुपमा गुमाएको छ । युएईमा जारी खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर मयन ९५ बलमा ६२ रन बनाउँदै आउट भएका हुन् । मयनले ८३ बलमा छक्काको साथ अर्धशतक पूरा गरेका […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपालका ओपनर मयन यादवले श्रीलंकाविरुद्ध अर्धशतक पूरा गरेका छन् । २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर मयनले अर्धशतक पूरा गरेका हुन् । मयनले ८३ बलमा छक्काको साथ अर्धशतक पूरा गरेका हुन् । मयनले अर्धशतक पूरा गरे लगत्तै सन्तोष यादवका रुपमा नेपालले तेस्रो […]
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपाललाई श्रीलंकाविरुद्ध दोस्रो झड्का लागेको छ । २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन कुमाललाई गुमाएको हो । २१औं ओभरको पहिलो बलमा भिमास दिमिकाबाट आउट हुनुअघि अर्जुनले२५ बलमा १२ रन बनाए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आकाश त्रिपाठीलाई […]