default_image

ताजा समाचारहरु

November 30, 2024

खेलको दर्शक व्यवस्थापनमा ‘नयाँ’ क्यान पनि ‘फेल’

सुबास हुमागाईं, काठमाडौं नेपाली क्रिकेटको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारबाट सुरु भयो । आयोजना हुनुअगावै बेग्लै माहोल बनाउन सफल प्रतियोगिताको पहिलो दिन दर्शक व्यवस्थापनमा भने क्यान नराम्रोसँग चुक्यो । टियु मैदानमा टिकट किनेर खेल हेर्न पुगेका ८ जना घाइते भएर अस्पताल भर्ना भएका छन् । जसमध्य २ जनाको अवस्था […]

November 30, 2024

जनकपुरका मिलन्था प्लेयर अफ द म्याच

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सका विकेट किपर ब्याटर लाहिरु मिलन्था प्लेयर अफ द म्याच भएका छन् । विराटनगर किंग्ससँगको खेलमा अर्धशतक प्रहार गरेका लाहिरु मिलन्था प्लेयर अफ द म्याच भएका हुन् । विराटनगरविरुद्धको खेलमा ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा नट आउट ७५ रन बनाएका […]

November 30, 2024

लाहिरुको अर्धशतकमा जनकपुरको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरुले सर्वाधिक ७५ रन […]

November 30, 2024

जनकपुरका अर्का ओपनर पनि आउट

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सका अर्का ओपनर पनि आउट भएका छन् । शनिवारबाट सुरु एनपिएलको पहिलो खेलमा जनकपुरले ओपनर आसिफ शेखलाई पहिलो विकेटमा गुमाएकोमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भए […]

November 30, 2024

आसिफ पहिलो ओभरमा नै आउट

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले ओपनर आसिफ शेखलाई पहिलो ओभरमा नै गुमाएको छ । शनिवारबाट सुरु एनपिएलको पहिलो खेलमा जनकपुरका ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोलि आउट भएका हुन् । आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गराएका हुन् । त्यसअघि टस हारेर ब्याटिङको […]

November 30, 2024

जनकपुरविरुद्ध विराटनगर १२७ रनमा अल आउट

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतक सहयोगमा जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ । शनिवारबाट सुरु एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुरबाट १ सय २८ रनको लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा […]

November 30, 2024

मोहसिनो दिलाएले जनकपुरलाई दोस्रो सफलता

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) मा मोहम्मद मोहसिनले जनकपुर बोल्ट्सलाई दोस्रो सफलता दिलाएका छन् । मोहसिनले ८औं ओभरको पहिलो बलमा अकिब इल्यासलाई आउट गराएका हुन् । अकिब १८ बलमा १५ रन बनाउँदै मोहसिनको एलबिडब्लु धरापमा परे । यसअघि पहिलो विकेटका रुपमा ओपनर ला्ेकेश बमलाई गुमाएको थियो । जनकपुरका ललितनारायण राजवंशीले एनपिएलमा आफ्नो […]

November 30, 2024

ललितको पहिलो बलमा लोकेश आउट

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग(एनपिएल) मा आफ्नो पहिलो बलमा नै विकेट लिएका छन् । विराटनगर किंग्सविरुद्ध पहिलो फिल्डीङ गरिरहेको जनकपुरका लागि ललितले दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिएका हुन् । ललितले ६ बलमा ५ रन बनाएका लोकेश बमलाई बोल्ड आउट गराएका हुन् । अहिले विराटनगरका लागि मार्टिन गप्टिल र अकिब […]

November 30, 2024

जनकपुरले टस जित्यो, पहिले बलिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिवार जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दैछ ।

November 30, 2024

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच शनिवार सम्झौता भयो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरे । मालिक […]

Success

Thank you for your time.