default_image

ताजा समाचारहरु

December 2, 2024

अदालतको अन्तरिम आदेश कार्यान्वयन गर्न एनओसीलाई राखेपको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विधान संशोधनका लागि मंगलवार विशेष साधारणसभा डाकेको छ । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उच्च अदालत पाटनको अन्तरिम आदेशलाई आधार मानेर साधारण सभा नगर्न सोमवार पत्राचार गरेको छ। विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने […]

December 2, 2024

काभा क्लब च्याम्पियन्सिप – गण्डकीबाट ३ भारतीयले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले यसै साता काठमाडौंमा सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि अन्तिम टोली घोषणा गरेको छ । गण्डकीले खोम प्रसाद पाण्डे ‘हरि’ को कप्तानीमा ३ भारतीय खेलाडीलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबका दुई खेलाडी सेटर दुर्गा […]

December 2, 2024

३ पाकिस्तानीसहित हेल्प नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु भलिबलमा राम्रो प्रभाव छाडिसकेका ३ पाकिस्तानी खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि आफ्नो टोली घोषणा गरेको छ । हेल्प नेपालले सोमबार पाकिस्तानी खेलाडी सार्वजनिक गर्दै अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो। पाकिस्तानी खेलाडीमा स्पाइकर मजर […]

December 2, 2024

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान […]

December 2, 2024

जनकपुरसामू कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससामू कर्णाली याक्सले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सोमवारको दोस्रो खेलमा कर्णालीले जनकपुरलाई जितका लागि १ सय ४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका […]

December 2, 2024

हेल्प नेपालबाट काभा क्लब च्याम्पियनसिप खेल्न ३ पाकिस्तानी आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट यसै साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न ३ पाकिस्तानी खेलाडी काठमाडौं आइपुगेका छन्। पाकिस्तानी माजर अली, मुवासर राजा र अद्नान खानलाई काभाका लागि हेल्प नेपालले अनुबन्ध गरेको हो। यसअघि पनि उनीहरुले हेल्प नेपालबाट खेलिसकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई हेल्प नेपालका महासचिव अरुण […]

December 2, 2024

कर्णालीले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो।

December 2, 2024

तन्भिरको ५ विकेटमा चितवनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका पाकिस्तानी बलर सोहेल तन्भिरले ५ विकेट लिएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । एनपिएलको आफ्नो पहिलो खेलमा सोमवार चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो […]

December 2, 2024

लिभरपुल शीर्षस्थानमा थप मजबुत

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा थप‌ मजबुत बन्दै गएको छ। लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिगमा थप बलियो बनेको हो। लिभरपुललाई‌ जित दिलाउन कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरे। १२औं मिनेटमा गाक्पोको गोलमा अग्रता लियो। ७८ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । सिटीका गोलकिपर स्टेफान ओर्टेगाले सलाहका लुइस डियाजलाई […]

December 2, 2024

तन्भिरको पाँच विकेटमा चितवनलाई सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोहेल तन्भिरको पाँच विकेटको सहयोगमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ । सोमवार लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो […]

Success

Thank you for your time.