December 7, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिएकोछ । दोस्रो दिनको खेल सकिँदा भारत १२८-५ को अवस्थामा छ । दोस्रो इनिङको ब्याटिङ गरी रहेको भारत २९ रनले पछिछ । भारतका नितेश कुमार रेड्डी १५ र ऋषभ पन्त २८ रनमा क्रिजमा […]
December 7, 2024
नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका […]
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले रोमाञ्चक जितका साथ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको शनिवार भएको उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा माथ दियो। हेल्प नेपालले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्यो। तर […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्समाथि रोमान्चक जित हासिल गरेको छ । शनिवारको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पार्यो । कर्णालीले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । विराटनगर […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा २ अर्धशतकको सहयोगमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले मध्यम योगफल तयार गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शनिवारको दोस्रो खेलमा विराटनगरले कर्णालीबाट १ सय ३४ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – भारतका पुर्व ओपनर शिखर धवन पहिलो पटक नेपाली बलरबाट आउट भएका छन् । नेपाल प्रिमियर लिग(एनपिएल) को जारी खेलमा विराटनगर किंग्सका प्रतिस जिशीले कर्णाली याक्सबाट खेलिरहेका धवनलाई आउट गराएका हुन् । दोस्रो ओभरको तेस्रो बलमा प्रतिशले धवनलाई ५ रनमा आउट गराएका हुन् ।
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेका हुन् । विराटनगरले पछिल्लो खेलमा खेलेको टिममा ३ परिवर्तन गरेको छ । अनिल खरेल, राजेश पुलामी मगर तथा इस्मात आलम बेन्चमा रहँदा […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले खराब प्रदर्शनलाई जारी राख्दा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा निरन्तर तेस्रो हार बेहारेको छ । लुम्बिनीले हारको श्रृंखलालाई तेस्रो खेलमा रोक्न सकेन । लुम्बिनी शनिवार सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । लगातार तेस्रो खेल हार्ने पहिलो लुम्बिनी एक्लो टोली हो। सुदूरपश्चिम लगातार तेस्रो जितका साथ अंक […]
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले बलियो योगफल तयार गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १ सय ८८ रनको बलियो लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर […]