December 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको महिला यू१६ टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यू१६ टोलीलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल ५-१ ले पराजित भएको हो । भुटानले खेलको पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा भुटानी टोलीले २ गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो । सोनाम छोगेलले […]
December 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । खेलमा जित हासिल गर्ने टोली फाइनल प्रवेश गर्ने समीकरण रहेको थियो । भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा […]
December 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोड्यो । नेपालका लागि ओपनर […]
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा वर्षा रोकिएपछि ११ ओभरको खेल हुने भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झन्डै २ […]
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोली र बंगलादेशबीचको खेलमा वर्षाका कारण टस हुन सकेको छैन । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको छैन । नेपाल यस खेलमा बंगलादेशलाई पराजित गरि […]
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङ यु १९ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपाल यु १९ का कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो र दोस्रो एकदिवसीय खेलमा जितका साथ नेपाल यु १९ ले ३ खेलको एकदिवसीय सिरीज १ खेल अगावै जितिसकेको छ […]
December 20, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनहम ह्ट्सपर इंग्लिस फुटबल लिग कप (कारबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ । टोटनहमले बिहीवार घरेलु मैदानमा भएको खेलमा युनाइटेडमाथि ४-३ काे जित निकालेकाे हाे । घरेलु टाेलीका लागि डोमोनिक सोलान्केले २ तथा डेजान कुलुसेभस्की र कप्तान सन ह्युन मिनले समान एक गोल गरे । युनाइटेडका लागि जोसुवा जिर्कजी, अमान्ड […]
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोली बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा रहेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान […]
December 20, 2024
एजेन्सी – पाकिस्तानले दोस्रो ओडीआई खेलमा दक्षिण अफ्रिकालाई ८१ रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । जित्नलाई ३ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.१ ओभरमा २ सय ४८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले आफ्नो उच्च लयलाई निरन्तरता दिदै ७४ बलमा ८ चौका र ४ छक्कासहिपत ९७ […]
December 20, 2024
एजेन्सी – पाकिस्तान आईसीसीको प्रतियोगिता खेल्न अव भारत जान नपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले पाकिस्तान र भारतमा सन् २०२७ सम्म हुने सबै प्रतियोगिता तटस्थ भूमिमा आयोजना गर्ने निर्णय गरेको छ । पाकिस्तानले आगमी फेब्रुअरी मार्चमा च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ । तर भारतले सुरक्षा कारण देखाउँदै आफू पाकिस्तान नजाने बताउँदै […]