default_image

3 years ago

October 7, 2021

सहारा युकेका महासचिव थकालीको निधन

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहारा क्लव युकेका महासचिव तथा सामाजिक व्यक्तित्व धनु पुरन थकालीको निधन भएको छ । केहि महिनादेखि अस्वस्थ थकालीको ५१ वर्षको उमेरमा बेलायतस्थित अल्डरसटको आफ्नै निवासमा निधन भएको हो ।

सहारा क्लब पोखराले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) को हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै धनु पुरन थकालीको निधनले सिंगो सहारा क्लब नै मर्माहत भएको र दुखको यस घडीमा मृतक थकालीप्रति हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

विज्ञप्तिमा स्वर्गीय भएका थकालीले क्लबको श्रीबृद्धिमा पु¥र्याको योगदान र सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र उनको सपना पुरा गर्न सहारा क्लव पोखरा र सहारा युके, हङकङ तथा अष्ट्रेलिय निरन्तर लाग्ने बचनबद्धता रहेको उल्लेख छ ।

July 3, 2024

राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै संघले एभरेस्ट भलिबल […]

July 1, 2024

अस्ट्रेलियामा मानबहादुर सर्वाेत्कृष्ट, टेकलाई दुई अवार्ड

मेलबर्न – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल मिट कप २०२४’ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीलाई ग्लोबल मिट कप २०२४’ मा मानबहादुरकै अलराउन्ड प्रदर्शनमा म्याग्दी काली अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुरले १ सय […]

July 1, 2024

म्याग्दी काली र छन्त्याललाई भलिबल उपाधि

मेलबर्न – म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नी र छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) ले अस्ट्रेलियाको मेलबर्नमा भएको सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ को उपाधि जितेको छ । म्याग्दी काली खुल्ला पुरुषमा तथा सिपिए ३५ वर्षमाथिको विधामा पहिलो भएका हुन् । मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा आइतबार भएको एक दिने प्रतियोगितामा खुल्ला […]

Success

Thank you for your time.