default_image

8 years ago

November 3, 2016

लक्ष्मी बैंक खुला गल्फ शनिबार

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी बैंकको प्रायोजनामा पहिलो पटक लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता गोकर्ण फोरेस्ट रिसोर्टको गोकर्ण गल्फ क्लबमा शनिबार हुनेछ ।

laxmi
१८ होलमा खेलाइने प्रतियोगिता स्टेबलफोर्ड फम्र्याटमा ३/४ हेन्डिक्यापक आधारमा हुनेछ । सिनियर ,महिला, पुरुष र जुनियर गरि झन्डै सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । बिजेताले ट्रफी तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।
१० नम्बर होलमा होल इन वान गर्ने खेलाडिले हुन्डाइको इयोन गाडि पुरस्कार जित्नेछन् । यस्तै बेस्ट ग्रस, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन र मोस्ट बर्डिजले पनि पुरस्कार पाउने छन् । लक्ष्मी बैंकले नेपाली फुटबलको सफल ए डिभिजन क्लब मनाङ्ग मस्र्याङ्दीलाई प्रायोजन गर्दै आएको छ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.