4 years ago
June 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कोरोनाको दोस्रो लहरका कारण कठिनाईमा परेका टेकुस्थित विष्णुदेवी डोजोडको खेलाडीलाई खाद्यान्न सहयोग गरिएको छ ।
जनता टेलिभिजनको सहकार्यमा मधेशी महिला समाजकी अध्यक्ष रिना साह, लायन्स क्लब अफ् काठमाडौं कपलकी कोषाध्यक्ष अञ्जली शाह, उज्यालो नेपालकी अध्यक्ष रमा कोइराला र लायन्स क्लब अफ स्वर्गद्ववारीको सहयोगमा डोजोका १२ खेलाडी खेलाडीलाई मंगलबार खाद्यान्न सहगोग गरिएको हो ।
लायन्स क्लब अफ काठमाडौं कपलकी कोषध्यक्ष शाह र उज्यालो नेपालकी अध्यक्ष कोइरालाले खेलाडीलाई चामल, दाल, नुन, तेललगायतका खाद्यान्य हस्तान्तरण गरिएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]