default_image

4 years ago

March 8, 2021

अर्किड च्याम्पियन

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काँडाघारीस्थित अर्किड स्कुल तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।

मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित ग¥यो ।

पेनाल्टीमा अर्किडबाट दिलकुमार तामाङ, उमेश कट्वाल, संगम कार्की, सरोज तामाङ र बसन्त ढकालले गोल गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

सेमिफाइनलमा अर्किडले डाफोडिललाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । एकदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

November 15, 2024

इटाली र फ्रान्स नेसन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इटाली र फ्रान्स नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् । इटाली र फ्रान्स शुक्रवार भएको अलग अलग खेलको नतिजापछि एक खेलअघि नै समूह लिग ए समूह २ बाट अन्तिम आठमा पुगेका छन्। इटालीले बेल्जियमलाई १-० ले पराजित गरेको छ। ११ औं मिनेटमा सान्द्रो टोनालीले गरेको गोल नै इटालीका लागि निर्णायक बन्यो । टोनालीको त्यो […]

November 12, 2024

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट बिर्तामोडमा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ । विराटनगरले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्ट बिर्तामोडको युनाइटेड क्रिकेट एकाडेमीमा सम्पन्न भएको हो । कार्यक्रममा १ सयभन्दा बढी खेलाडी सहभागी थिए । झापाका विभिन्न पालिकाका युवा क्रिकेटरहरु ट्यालेन्ट हन्टमा सहभागी भएका थिए […]

October 24, 2024

जापानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका‌ लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]

Success

Thank you for your time.