default_image

4 years ago

January 5, 2021

देशव्यापी अन्तर वडा टेबल टेनिस चैतमा

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा देशव्यापी अन्तर वडा टेबल टेनिस च्याम्पियनसिप आगामी चैतको पहिलो साता आयोजना हुने भएको छ ।

फाइल तस्विर

प्रतियोगिता नेपाल टेबल टेनिस संघको तत्ंवाधानमा संघको वार्षिक कार्यक्रम अन्तरगत हुन लागेको हो । प्रतियागिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा २ देखि ७ चैतसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स ४० वर्षमाथि र पुरुष भेट्रान्स सिंगल्स ५५ वर्षमाथि गरेर ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरका वडाका खेलाडीले भाग लिन पाउनेछन् ।

एकल स्पर्धाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगदसँगै शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको अनुमाति बजेट १९ लाख ५० लाख रहेको छ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.