default_image

5 years ago

February 26, 2020

बाल्टिमोरमा एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आगमी मेमा दुई दिन प्रतियोगिता आयोजना हुने भएको हो ।

आयोजकले मे १५ र १६ मा प्रतियोगिता यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । प्रतियोगितामा ५ सय बढी खेलाडीले सहभागिता जनाउने आयोजक तेक्वान्दो प्रशिक्षक कुमार कार्कीले बताए । प्रतियोगितामा नेपाल, भारत, बंगालादेश, अमेरिका, क्यानडा, कोरियालगायत देशहरुका खेलाडीहरुको सहभागिता रहने छ ।

November 22, 2024

फाल्डो यु-२१ को उपाधि विजेता सदभावलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]

November 21, 2024

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल- सदभावले जिते यु २१ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]

November 21, 2024

विराटनगरको ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]

Success

Thank you for your time.