9 years ago
July 11, 2016
नेपाल सरकारको खेलकुद मन्त्रालयले यही श्रावण १८ गते खेलाडी, प्रशिक्षक र संघ गरेर दश जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत सबैले नगद १-१लाख प्राप्त गर्ने छन ।
नेपाल सरकारको खेलकुद मन्त्रालयले गत बर्षको प्रदर्शन र कार्य हेर्दै एक संघ, दुई प्रशिक्षक र सात खेलाडीलाई पुरस्कृत गर्ने भएको हो ।
पुरस्कृत हुने खेलाडी, प्रशिक्षक र संघ यस प्रकार छन्:
खेलाडीहरु
१. निमा घर्तीमगर (उसु)
२. फुपुहृलामु खत्री (जुडो)
३. गौरिका सिंह (पौडी)
४. नवयुग श्रेष्ठ (फूटबल)
५ सन्दिप लामिछाने (क्रीकेट)
६ बिपना परियार (एथ्लेटिक्स)
७ निशा रावल (तेक्वान्दो)
प्रशिक्षकहरु
कुमार पौडेल (पारा एथ्लेटिक्स)
रामनारायण रोय (कबकड्डी तथा खोखो)
संघ
नेपाल ट्रायथलन संघ
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आजको खेलमा ढाका विश्वविद्यालय र लखनउ विश्वविद्यालय विजयी भएका छन् । शुक्रवारको पहिलो खेलमा बंगलादेशको ढाकाले नेपालको पुर्वाञ्चल विश्व विद्यालयलाई १ सय ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ढाकाले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चल १९.३ ओभरमा ८३ रनमा समेटियो । […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]