default_image

9 years ago

July 11, 2016

दश खेलाडी, संघ र प्रशिक्षक राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मनित हुने

129 views

0 Bookmark

नेपाल सरकारको खेलकुद मन्त्रालयले यही श्रावण १८ गते खेलाडी, प्रशिक्षक र संघ गरेर दश जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत सबैले नगद १-१लाख प्राप्त गर्ने छन । 

तस्बिर सौजन्य: टि एच टि

तस्बिर सौजन्य: टि एच टि

नेपाल सरकारको खेलकुद मन्त्रालयले गत बर्षको प्रदर्शन र कार्य हेर्दै एक संघ, दुई प्रशिक्षक र सात खेलाडीलाई पुरस्कृत गर्ने भएको हो ।
पुरस्कृत हुने खेलाडी, प्रशिक्षक र संघ यस प्रकार छन्:

खेलाडीहरु
१.  निमा घर्तीमगर (उसु)
२. फुपुहृलामु खत्री (जुडो)
३. गौरिका सिंह (पौडी)
४. नवयुग श्रेष्ठ (फूटबल)
५ सन्दिप लामिछाने (क्रीकेट)
६ बिपना परियार (एथ्लेटिक्स)
७ निशा रावल (तेक्वान्दो)

प्रशिक्षकहरु
कुमार पौडेल (पारा एथ्लेटिक्स)
रामनारायण रोय (कबकड्डी तथा खोखो)

संघ

नेपाल ट्रायथलन संघ

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.