default_image

8 years ago

July 10, 2016

मुरेले दोस्रो पटक विम्बल्डन जिते

89 views

0 Bookmark

लन्डन (एजेन्सी) -ब्रिटेनका एन्डी मुरले दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । छैटौं वरियताका क्यानेडियन मिलोस राओनिकलाई ६–४,७–६(७–३),७–६(७–२) हराउँदै मुरे च्याम्पियन बनेका हुन् । स्कटल्यान्डका २९ बर्षे मुरेको त्यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । उनले यसअघि सन् २०१३ मा पहिलो पटक विम्बल्डन जितेका थिए । १९३५ पछि दोस्रो पटक विम्बल्डन जित्ने मुरे पहिलो ब्रिटस खेलाडी हुन् । जितपछि मुरेले भने ‘ यो उपाधि पुनः हातमा लिन पाउँदा गर्व लागेको छ ।

विम्बल्डन टेनिस उपाधिका साथ एन्डी मुरे ।

विम्बल्डन टेनिस उपाधि चुम्दै एन्डी मुरे ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्काे साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 20, 2024

ओमानलाई हराउँदै कुवेत फाइनलमा

एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ । शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो । त्यसअघि टस जितेर पहिले […]

Success

Thank you for your time.