default_image

9 years ago

June 7, 2016

पहिलो समझना ल्याबारेटोरी उपत्यका ब्यापी खुल्ला टेबल टेनिस हुने

129 views

0 Bookmark

यही जेष्ठ २६ गतेबाट ललितपुर जिल्ल टेबल टेनिस सघं र पाटन जेसिसको संयुक्त आयोजनामा पहिलो पहिलो समझना ल्याबारेटोरी उपत्यका ब्यापी खुल्ला टेबल टेनिस हुने भएको छ ।  

first valley wise open tt

बिरेन्द्र अन्त राष्ट्रिय स्पोर्ट्स कम्प्लेक्स, सतदोबाटोमा हुने प्रतियोगिताको उदघाटन आपुर्ती मन्त्री गणेश पुनले गर्ने छन । चार दिन सम्म चल्ने प्रतियोगिताकोलागि सृजना ल्याबले ५० हजार, म्याक्स मिडियाले २५ हजार र ब्रीटिश कलेजले २० हजार प्रायोजन गरेका छन ।

बिभिन्न १९ बिदामा प्रतिस्पर्धा हुने प्रतियोगिताका खेलाडिहरुलाई शिल्ड, मेडल र ट्रफी प्रदान गरिने छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.