default_image

9 years ago

June 3, 2016

सदाबहार ह्यान्डबलको सेमिफाइनलमा

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम वीरगणेशमान कप राष्ट्रिय महिला पूरुष ह्याण्डबल प्रतियोगीताको सेमिफाइनल समिकरण पुरा भएको छ । कपन आकासेधार स्थीत ह्याण्डबल मैदानतमा शुक्रबार सम्पन्न खेलहरुमा पुरुष तर्फ आयोजक सदाबहार खेलकुद समाजको ए टिम सहित हिमालय क्लब बाटुलेचौर, तथा एपिफ क्लब र नेपाल आर्मी सेमिफाइनलमा पुग्न सफल भएका छन । सदाबहारले मध्यमाञ्चललाई १० का विरुद्ध ६ गोलले पराजित गरेको हो । सदाबहारका लागि दिपेन्द« गुरुङ्गले सर्वाधिक ४ गोल गरेका थिए ।

11

दोस्रो खेलमा हिमालय क्लब बाटुलेचौर ले सदाबहार खेलकुद समाज बि लाई २०–७ गोलले पराजित गरेको हो । बाटुलेचौरका लागि बासु गुरुङ्गले सर्वाधिक ८ गोल गरेका थिए । त्यसैगरी एपिफले मध्माञ्चलाई, नेपाली आर्मीले सदाबहार बि लाई पराजित गरी सेमीफाइनलमा पुग्न सफल भएका हुन । महिला तर्फको खेलमा नेपाल आर्मीले मध्यमाञ्चलाई ३५–६ को फराकिलो गोलअन्तरले पारजित गरेको छ । महिला तर्फको फाइनल प्रतिस्पर्धा नेपाल आर्मी तथा सशस्त्र प्रहरी विच २३ गते हुनेछ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.