6 years ago
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनपिक र ग्रिनल्यान्ड चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज थ्री बाइ थ्रीतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
गोल्डेनपिकले टीआईएलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१४ ले हरायो ।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले मनासलुलाई २५–१७, आयोजक बीएनए ‘ए’ ले नेपाल ज्ञानभूमिलाई ३५–२०, स्काइलार्कले एन्जल्स हर्टलाई ३३–३०, लालीगुराँसले नाम्सलाई १३–७ र गोल्डेनपिकले नेपाल मोडेललाई २६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
इबीएका सुनील मल्लले १२, बीएनए ‘ए’ का सन्देश खड्काले १६, स्काइलार्कका निशान नेपालले २६, लालीगुराँसका धीरज तामाङले ६ र गोल्डेनपिकका दिनेश रापालले १२ स्कोर गरे ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]