6 years ago
April 17, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – बाँकेको खजुरास्थित डीगाउँमा भएको पुरुष फुटबलमा ५ नम्बर प्रदेश र एपीएफ विजयी भएका छन् ।
पहिलो खेलमा ५ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित ग¥यो । खेलमा अग्रता भने गण्डकीले लिएको थियो । गण्डकीका टीकाराज गुरुङले २६औं मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा विनोद केसीले गोल गर्दै ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याए । ७१ मिनेटमा रोशन सेनले गोल गरेपछि ५ नम्बर प्रदेशले तीन अंक जोड्यो ।
एपीएफले १ नम्बर प्रदेशलाई ६–३ गोलले पराजित गरेको हो । एपीएफबाट आशिष लामा र प्रदीप लमााले समान २ तथा बुद्धिमान राई र सन्तोष श्रेष्ठले समान २ गोल गरे । प्रदेशबाट टिप्सन राई, राम तामाङ र विदुर रिजालले गोल गरे ।
एपीएफले १ नम्बर प्रदेशलाई ६–३ गोलले पराजित गरेको हो । एपीएफबाट आशिष लामा र प्रदीप लमााले समान २ तथा बुद्धिमान राई र सन्तोष श्रेष्ठले समान २ गोल गरे ।
प्रदेशबाट टिप्सन राई, राम तामाङ र विदुर रिजालले गोल गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।