default_image

6 years ago

April 15, 2019

लुम्बिनी इन्स्योरेन्स गल्फ यसैसाता

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको लुम्बिनी इन्स्योरेन्स गल्फ प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै प्रतियोगिता यही ६ र ७ गते हुने जानकारी गराएको हो ।

प्रतियोगिता १८ होलमा हुनेछ छ । रोयल नेपाल गल्फ कोर्समा १ दिन ९ होल र अर्को दिन ९ होल गरी १८ होलमा खेलाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुरुषतर्फको विजेता, उपविजेता, ग्रस विजेता, महिलातर्फको विजेता, उपविजेता, सिनियर विजेता, उपविजेता, जुनियर विजेता, उपविजेता, लङगेष्ट ड्राइभलाई ट्रफी पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.