6 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पहिलो दिन शनिबार आर्मीले सानदार सुरुआत गरेको छ । पुरुष/महिला दुवैमा आर्मीले दोहोरो जित निकाल्यो ।
बर्दियाँको बाँसगढी कबड्डी एकेडेमीमा पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित ग¥यो । अन्यमा प्रदेश ५ ले प्रदेश २ लाई ३६–२६, एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५–३५ र गण्डकीले प्रदेश ३ लाई ५१–४७ ले हराए ।
महिलामा आर्मीले प्रदेश २ लाई ७२–१७ तथा कर्णालीलाई ५७–१२ ले पाखा लगायो । बाँकी लिगमा सुदूरपश्चिमले प्रदेश १ लाई ८१–२१, प्रदेश ५ ले गण्डकीलाई ६२–२२ र प्रहरीले प्रदेश ३ लाई ५१–२२ ले पन्छाए ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]