default_image

9 years ago

April 16, 2016

गाउमा खेलाडी उत्पादन गर्दै पाचथर क्लब

141 views

0 Bookmark

दिपक बोहोरा ,पाचथर

बैदेशिक रोजगारले खेलाडी पलायन भइरहेको बेलामा पााचथरमा खेलाडी उत्पादन गर्ने भन्दै पााचथर क्लबको स्थापना भएको छ । युवाहरुलाइ खेलकुदको माध्यमबाट सामाजीक काम लाउने उद्देश्यले सो क्लब स्थापना गरीएको क्लबका अध्यक्ष अनुराग मगरले बताए ।पाचथरमा बढ्दौ फुटबल क्रेज संगै सो क्लबको स्थापना भएको छ ।

Paanchthar Football

पाचथरका बिभिन्न गा.वि.स हरुमा छरीएर रहेका प्रतिभाहरुलाई एकिकृत गर्नु क्लबको उद्देश्य रहेको मगर बताउनु हुन्छ । क्लबले अहिले प्रशिक्षक समेत राखेर खेलाडीहरुलाई प्रशिक्षणको समेत ब्यवस्था गरीएको मगर बताउनु हुन्छ । अहिले स्थानिय स्तरमा सञ्चालन भएका फुटबल प्रतियोगितामा खेलाडीहरुलाइ सहभागी गराइदै गरेको समेत मगरले बताए । पााचथरमा पछिल्लो समय फुटबल गतीबिधि निकै बढेर गएको छ ।

जिल्ला लिग समयमा नै नभए पनि गााउ गााउमा हुने यस्ता प्रतियोगितामा सहमागी हुदै क्लबहरुले चित बुझाउने गरेका छन । पछिल्लो समय देशमा नाम कमाएका ए डिभिजनका क्लबहरु धरासायी बन्दै गएका बेला ग्रमिण भेगमा स्थापना भएको पााचथर क्लबको मिसन पुरा कसरी पुरा गर्छ त्यो समयले बताउने छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.