default_image

9 years ago

April 16, 2016

गाउमा खेलाडी उत्पादन गर्दै पाचथर क्लब

119 views

0 Bookmark

दिपक बोहोरा ,पाचथर

बैदेशिक रोजगारले खेलाडी पलायन भइरहेको बेलामा पााचथरमा खेलाडी उत्पादन गर्ने भन्दै पााचथर क्लबको स्थापना भएको छ । युवाहरुलाइ खेलकुदको माध्यमबाट सामाजीक काम लाउने उद्देश्यले सो क्लब स्थापना गरीएको क्लबका अध्यक्ष अनुराग मगरले बताए ।पाचथरमा बढ्दौ फुटबल क्रेज संगै सो क्लबको स्थापना भएको छ ।

Paanchthar Football

पाचथरका बिभिन्न गा.वि.स हरुमा छरीएर रहेका प्रतिभाहरुलाई एकिकृत गर्नु क्लबको उद्देश्य रहेको मगर बताउनु हुन्छ । क्लबले अहिले प्रशिक्षक समेत राखेर खेलाडीहरुलाई प्रशिक्षणको समेत ब्यवस्था गरीएको मगर बताउनु हुन्छ । अहिले स्थानिय स्तरमा सञ्चालन भएका फुटबल प्रतियोगितामा खेलाडीहरुलाइ सहभागी गराइदै गरेको समेत मगरले बताए । पााचथरमा पछिल्लो समय फुटबल गतीबिधि निकै बढेर गएको छ ।

जिल्ला लिग समयमा नै नभए पनि गााउ गााउमा हुने यस्ता प्रतियोगितामा सहमागी हुदै क्लबहरुले चित बुझाउने गरेका छन । पछिल्लो समय देशमा नाम कमाएका ए डिभिजनका क्लबहरु धरासायी बन्दै गएका बेला ग्रमिण भेगमा स्थापना भएको पााचथर क्लबको मिसन पुरा कसरी पुरा गर्छ त्यो समयले बताउने छ ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 20, 2024

ओमानलाई हराउँदै कुवेत फाइनलमा

एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ । शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो । त्यसअघि टस जितेर पहिले […]

Success

Thank you for your time.