default_image

6 years ago

August 28, 2018

एसियाड कुरासः उपेन्द्र प्रि–क्वाटरफाइनलमा पराजित

77 views

0 Bookmark

जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगत कुरास खेलमा नेपालका उपेन्द्र थापा प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् ।

जेसीसी एसेम्ली हलमा मंगलबार भएको पहिलो चरणमा पाकिस्तानका समिउल्लाह सेइदलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका उपेन्द्र उज्वेकिस्तानको बुरिभ रुस्लानसँग १०–० को अन्तर पराजित भए ।

यता, महिलातर्फ भगवती माझी चाइनिज ताइपेइकी टिसोउ चियावेनसँग १०–० ले पराजित भईन् ।

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

December 29, 2024

अस्ट्रेलियामा अरुणा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ, सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको नेपाली समूदायबिचको आँठौैं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । राजेन्द्रले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनकै उच्च प्रदर्शनमा ढोरपाटनले गल्कोट समाजलाई […]

December 29, 2024

अस्ट्रेलियामा ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ, सिड्नी ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले नेपाली समूदायबिचको आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो । दुई महिनाअघि भएको च्याम्पियनसिपमा पनि यि दुई टोली नै च्याम्पियन बनेका थिए । यि दुई टोलीले यसपटक पनि आफ्नो विरासतलाई कायम राख्न […]

Success

Thank you for your time.