default_image

9 years ago

February 11, 2016

ह्यान्डबलमा नेपालको विजयी सुरुआत

97 views

0 Bookmark

सिलोङ, माघ २८
१२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा नेपालले बिहीबार विजयी सुरुआत गरेको छ ।

handball

पुरुष र महिला दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरे । पुरुषमा नेपालले अफ्गानिस्तानलाई २९–२६ ले पराजित ग¥यो ।
महिलामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलंकालाई ३६–२४ ले निराश पा¥यो । जितमा रन्जना राई र उमा राईले १०–१० गोल योगदान गरे । तीन राष्ट्र रहेको उक्त समूहमा भारत पनि छ ।
समूह ‘बी’ मा पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफ्गानिस्तान रहेका छन् । नेपालले शुक्रबार भारत विरुद्ध खेल्नेछ ।

November 15, 2024

इटाली र फ्रान्स नेसन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इटाली र फ्रान्स नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् । इटाली र फ्रान्स शुक्रवार भएको अलग अलग खेलको नतिजापछि एक खेलअघि नै समूह लिग ए समूह २ बाट अन्तिम आठमा पुगेका छन्। इटालीले बेल्जियमलाई १-० ले पराजित गरेको छ। ११ औं मिनेटमा सान्द्रो टोनालीले गरेको गोल नै इटालीका लागि निर्णायक बन्यो । टोनालीको त्यो […]

November 12, 2024

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट बिर्तामोडमा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ । विराटनगरले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्ट बिर्तामोडको युनाइटेड क्रिकेट एकाडेमीमा सम्पन्न भएको हो । कार्यक्रममा १ सयभन्दा बढी खेलाडी सहभागी थिए । झापाका विभिन्न पालिकाका युवा क्रिकेटरहरु ट्यालेन्ट हन्टमा सहभागी भएका थिए […]

October 24, 2024

जापानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका‌ लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]

Success

Thank you for your time.