default_image

10 years ago

August 25, 2015

ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमानलाई

156 views

0 Bookmark

भदौ ८ गते, ललितपुर

ज्यापु समाज यलको २२ औा साधारण सभा तथा ८ औ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछो टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमान महर्जनले हात पारेका छन् ।

 

ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमानलाई

ज्यापु कप बुद्धिचालको उपाधि कृष्णमानलाई

कृष्णमान महर्जनले  पाचौ चरणसम्म भएको खेलमा पूर्ण ५ अंक हासिल गरि सो उपाधि जितेका छन् । उनले फाइनल चरणको खेलमा गोपाल महर्जनलाई पराजित गरी ६०००। नगद प्राप्त गरे । त्यस्तै सञ्जय महर्जनले पााचौ चरणको खेलमा बाबुराजा महर्जन द्य लाई हराई दोस्रो स्थानमा ४ अंक प्राप्त गरेका सञ्जयले ४०००। नगद हात पारे भने समान ४ अंक नै भए पनि बाबुराजा महर्जन तस्रो भए । उनले २०००। नगद हात पारे ।

ज्यापु समाज यल खेलकुद उप समितिका संयोजक विजय महर्जनको सभापतित्वमा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले विजेता खेलाडीहरुलाई पुरस्कृत गरे ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.