9 years ago
November 9, 2015
काठमाडौं, कार्तिक २३ गते ।
भारतीय नाकाबन्दी विरुद् उर्लिए खेलाडीहरु भारतले लगाएको अघोषित नाकाबन्दी विरुद् नेपाली खेलाडीहरु बिरोधमा उत्रिएका छन् | खेलाडीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान बाट कार्यकम आयोजना गरेका हुन्|
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगको आयोजनामा रंगशालामा भएको कार्यकममा रा खे प सदस्य सचिब केशब कुमार बिस्ट , कृतिमानी खेलाडीहरु वैकुण्ठ मानन्धर ,दीपक बिस्ट ,संगीना बैध ,जित बहादुर के सी ,दीपक श्रेष्ठ ,केदार मान स्थापितकुसल श्रेष्ठ, आंग बाबु लामा ,नयना श्रेष्ठ ,शुशील नर सिंह राणा,सङ्घ रत्न महर्जन ,मण्डे श्रेष्ठ ,केशरी चौधरी ,चन्द्र थापा लगायत थुप्रै खेलका प्रतिनिधि हरुले नाकाबन्दी विरुद्ध हस्ताक्षर गरिरहेका छन्|
यो अघोषित नाकाबन्दीको हस्ताक्षर कार्यकम आज दिन भरि रंगशाला को स्विम्मिंग परिसरमा रहने र भोलि नेपालका प्रधामन्त्रि के पी शर्मा ओली तथा भारतिए राजदुताबास लाई बुजाउने कार्यकम रएको कुरा अघोषित नाकाबन्दी विरुद्ध बिरोध कार्यकमको संयोजन गरिरहेका धाबक एबम पर्वतारोही संजय पण्डितले वताए |
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]