default_image

9 years ago

September 28, 2015

एन्फा द्वारा युवा फुटबल टोलि पुरस्कृत

112 views

0 Bookmark

२२ बर्ष यताको उपाधी खडेरी मेटाउदै नेपाललाई साफ यु १९ प्रतियोगिता जिताउन सफल यु१९ टोलिका प्रत्यक खेलाडी र अफिसियलहरुलाई अखिल नेपाल फुटबल संगले जनही रु २००,००० दिदै पुरस्कृत गरेको छ|पुरस्कृत हुनेमा २३ खेलाडि, ३ प्रसिक्षक र १ टिम फीजियो छन |

यसघी नेपाल सरकार ले साफ बिजेता टोलीलाइ जनही रु १ लाखको पुरस्कार राशी प्रधान गरेको थियो |

anfa

तस्बिर – एन्फा

 

त्यसैगरी किर्गिजस्तानमा सम्पन्न छनोट चरणको खेलहरुमा बलियो प्रतिदोन्दी जोर्डन र घरेलु टोली किर्गिजस्तानलाई हराउदै भारतमा हुने यु१६ एएफसी प्रतियोगिताको फाइनल चरण प्रवेश गर्न सफल यु १६ टोलीलाइ फुटबल संगले जनही ५०,००० सहित पुरस्कृत गर्‍यो |

 

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.