default_image

9 years ago

September 28, 2015

एन्फा द्वारा युवा फुटबल टोलि पुरस्कृत

85 views

0 Bookmark

२२ बर्ष यताको उपाधी खडेरी मेटाउदै नेपाललाई साफ यु १९ प्रतियोगिता जिताउन सफल यु१९ टोलिका प्रत्यक खेलाडी र अफिसियलहरुलाई अखिल नेपाल फुटबल संगले जनही रु २००,००० दिदै पुरस्कृत गरेको छ|पुरस्कृत हुनेमा २३ खेलाडि, ३ प्रसिक्षक र १ टिम फीजियो छन |

यसघी नेपाल सरकार ले साफ बिजेता टोलीलाइ जनही रु १ लाखको पुरस्कार राशी प्रधान गरेको थियो |

anfa

तस्बिर – एन्फा

 

त्यसैगरी किर्गिजस्तानमा सम्पन्न छनोट चरणको खेलहरुमा बलियो प्रतिदोन्दी जोर्डन र घरेलु टोली किर्गिजस्तानलाई हराउदै भारतमा हुने यु१६ एएफसी प्रतियोगिताको फाइनल चरण प्रवेश गर्न सफल यु १६ टोलीलाइ फुटबल संगले जनही ५०,००० सहित पुरस्कृत गर्‍यो |

 

November 21, 2024

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल- सदभावले जिते यु २१ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]

November 21, 2024

विराटनगरको ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]

November 20, 2024

नेपाल टेलिकम सुदूरपश्चिमको टेलिकम पार्टनर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच ‘टेलिकम पार्टनर’ का लागि प्रायोजन सम्झौता भएको छ । संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र सुदूरपश्चिमकाबीच एक कार्यक्रमबीच सम्झौता भएको हो । सम्झौता पत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध […]

Success

Thank you for your time.