1 hour ago
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ ।
गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ । क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने छन् ।
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउँदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन […]
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा आउट भएका हुन् । टस जितेर ब्याटिङ गरिरहेको नेपालले अहिले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर १५ रन बनाएको छ । क्रिजमा अहिले […]
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले बुधवार ओमानसँग खेलेको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ […]