2 years ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो । काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले स्प्रिङ भ्यालीलाई २४–२२ ले हराए । सिद्धार्थ मोडलका सविर मगर तथा जीवन ज्योतिका आयुश तामाङले समान ८–८ अंक जोडे ।
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा न्यु एराले नर्थ भ्यालीलाई २२–१८, काठमाडौं लिङकनले काठमाडौं शिक्षालयलाई १८–१० र पद्यमचक्रले सिर्जना ज्ञान सागरलाई २४–१२ ले पाखा लगाए ।
न्यु एराकी नर्गिमा तामाङले १०, काठमाडौं लिङकनकी लिरोन श्रेष्ठले ८ र पद्यम चक्रकी श्रद्धा फुयालले १० स्कोर गरे ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]